KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रास्वपाले मेटा र युट्युबसँग दर्ताबारे स्पष्टता माग्यो

रास्वपाले मेटा र युट्युबसँग दर्ताबारे स्पष्टता माग्यो

काठमाडौं, २० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालमा दर्ता प्रक्रियासम्बन्धी स्पष्टता माग्दै मेटा र युट्युबलाई पत्राचार गरेका छन् ।

बिहीबार सरकारले दर्ता नभएका भन्दै २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि रास्वपाले प्रयोगकर्तामध्ये सर्वाधिक लोकप्रिय रहेका मेटा र युट्युबसँग दर्ता प्रक्रियाबारे औपचारिक जानकारी लिएको हो ।

रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यद्वारा पठाइएको पत्रमा सामाजिक सञ्जाललाई केवल मनोरञ्जनको साधन मात्र नभई शिक्षा, व्यवसाय, डिजिटल उद्यमशीलता र विश्वभरका नेपाली समुदायसँग जोड्ने महत्वपूर्ण माध्यमको रूपमा व्याख्या गरिएको छ ।

पत्रमा सामाजिक सञ्जालबाट आम नागरिकले आम्दानी गर्ने अवसर पाएको र दैनिक जीवनमा यसको ठूलो प्रभाव रहेको उल्लेख गरिएको छ। साथै, नेपालमा दर्ता प्रक्रियामा कुनै प्राविधिक वा कानुनी अवरोध भए प्रष्ट पारिदिन अनुरोध गरिएको छ ।

Facebook Comment

Related Posts

शैक्षिक र सामाजिक रूपान्तरणका लागि संगठित हुनुपर्छ : मन्त्री दास

शैक्षिक र सामाजिक रूपान्तरणका लागि संगठित हुनुपर्छ : मन्त्री दास

दलित विकास समिति प्रभावकारी बनाउन जोड, अधिकारकर्मीहरूको माग

दलित विकास समिति प्रभावकारी बनाउन जोड, अधिकारकर्मीहरूको माग

परीक्षामा खोसिएका मोबाइल नष्ट गर्दा अभिभावक आक्रोशित

परीक्षामा खोसिएका मोबाइल नष्ट गर्दा अभिभावक आक्रोशित

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar