KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

झुम्का कारागारमा भाइरल प्रकोप, बीपीको द्रुत प्रतिक्रिया टोली परिचालन

झुम्का कारागारमा भाइरल प्रकोप, बीपीको द्रुत प्रतिक्रिया टोली परिचालन

काठमाडौं, २० भदौ । सुनसरीको झुम्का कारागारमा भाइरल संक्रमणको आशंका भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ९ सदस्यीय द्रुत प्रतिक्रिया टोली परिचालन गरेको छ ।

करिब १,८०० कैदीबन्दीमध्ये ४०० जनाको स्वास्थ्य परीक्षण गर्दा अधिकांशमा ‘एन्जाइटी’ देखिएको र करिब १०० जनामा उच्च ज्वरोलगायत लक्षण भेटिएको छ ।

हालसम्म ३ कैदीबन्दीको मृत्यु भएको छ—१ जना कारागारमै, १ जना इनरुवामा र १ जना बीपी प्रतिष्ठानमा।
डेङ्गु परीक्षणमा २ जनामा पोजेटिभ देखिएको छ भने १० जनाको कोभिड रिपोर्ट नेगेटिभ आएको छ ।

केही बिरामीलाई बीपी प्रतिष्ठानमा थप उपचारका लागि भर्ना गरिएको छ, उनीहरूको अवस्था सामान्य छ । १५ दिनअघि कारागारबाट आएका एक कैदीमा जापानी इन्सेफलाइटिस (व्भ्) भेटिए पनि उपचारपछि निको भएका थिए ।

बीपीका चिकित्सकहरूले हाल आत्तिनुपर्ने अवस्था नभए पनि भाइरल संक्रमण बढिरहेको भन्दै सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

Facebook Comment

Related Posts

चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडानमा जोखिम, सतर्कता अपनाउन निर्देशन

चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडानमा जोखिम, सतर्कता अपनाउन निर्देशन

आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसी बैठक

आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसी बैठक

नेपालबाट भारत लैजाँदै गरेको १५२ किलो गाँजा बरामद

नेपालबाट भारत लैजाँदै गरेको १५२ किलो गाँजा बरामद

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, नेपालमा सतर्कता अपनाउन आग्रह

चक्रवात ‘अर्नब’को प्रभाव : चार प्रदेशमा भारी वर्षाको सम्भावना

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar