KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

इन्डोनेसियामा विरोध प्रदर्शनपछि २० अभैm जना बेपत्ता

इन्डोनेसियामा विरोध प्रदर्शनपछि २० अभैm जना बेपत्ता

कठमाडौं १७ भदौ । इन्डोनेसियामा हालैका हिंसात्मक आन्दोलनपछि कम्तीमा २० जना नागरिक बेपत्ता भएको मानवअधिकार संस्थाले बताएका छन् ।

संसद सदस्यका लागि सुविधाबृद्धि गर्ने प्रस्तावविरुद्ध प्रदर्शन चर्किँदा प्रहरीले बल प्रयोग गरेको र त्यसपछि मानिसहरू बेपत्ता भएको बताइएको हो । गत सातादेखि सुरु भएको विरोध अर्धसैनिक प्रहरीले एक डेलिभरी ड्राइभरलाई हत्या गरेको भिडियो सार्वजनिक भएपछि अझै तातिएको थियो ।

सो घटनापछि देशभर प्रदर्शन चर्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । पीडित र बेपत्ता परिवारलाई सहयोग गर्ने संस्था कन्ट्रास का अनुसार, “सेप्टेम्बर १ सम्म २३ जना बेपत्ता भएको रिपोर्ट थियो, तर विस्तृत खोजीपछि अझै २० जनाको अवस्था अज्ञात छ।”

जाभा टापुको बान्दुङ, देपोक तथा राजधानी जकार्ताको विभिन्न क्षेत्रमा उनीहरू बेपत्ता भएको विवरण सार्वजनिक गरिएको छ । जकार्ता महानगर प्रहरी प्रमुख एसेप एडी सुहेरीले भने राजधानीमा मात्र २५ अगस्टदेखि अहिलेसम्म १,२४० जना पक्राउ परेको बताएका छन् ।

तर राष्ट्रिय प्रहरीले बेपत्ताबारे एएफपीले गरेको प्रश्नमा प्रत्यक्ष प्रतिक्रिया दिएको छैन । राष्ट्रपति प्रबोवो सुबिआन्तो ले सांसदका सुविधासम्बन्धी निर्णय पुनर्विचार गर्ने जनाएका छन् । सत्तामा आएयता यसैलाई सबैभन्दा ठूलो आन्दोलन मानिएको छ ।

महिला समूहहरूको गठबन्धनले मंगलबार संसद् अगाडि पुनः प्रदर्शन गर्ने तयारी गरेको छ । उनीहरूले यसअघि सोमबारको कार्यक्रम भने स्थगित गरेका थिए । संयुक्त राष्ट्रसंघले पनि इन्डोनेसियामा भएको हिंसाप्रति चिन्ता जनाउँदै ‘असमान बल प्रयोग’ का घटनाको छानबिन गर्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्र मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शामदासानीले संसद भत्ता, मितव्ययिता र सुरक्षा निकायको बल प्रयोगबारे अन्तर्राष्ट्रिय समुदायले गम्भीर रूपमा हेरिरहेको बताएकी छन् ।

Facebook Comment

Related Posts

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar