KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान गर्ने, पाँच दिने भ्रमण टोलीमा मन्त्रीदेखि सांसदसम्म

प्रधानमन्त्री ओली शनिबार चीन प्रस्थान गर्ने, पाँच दिने भ्रमण टोलीमा मन्त्रीदेखि सांसदसम्म

PM KP Sharma Oli during the video conference meeting with chief ministers from the seven provinces. Photo Courtesy: Rajan Kafle/Secretariat of Prime Minister of Nepal

काठमाडौं, ११ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिबार चीन प्रस्थान गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमण गर्नेछन् । भ्रमणको क्रममा ओलीले उत्तरी चीनको तियान्जिनमा आयोजना हुने १५–१६ भदौको शङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनको उद्घाटन राष्ट्रपति सीले गर्नेछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न राष्ट्र तथा सरकार प्रमुखहरूको उपस्थिति रहनेछ ।

प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै, उनले राष्ट्रपति सी चिनफिङसँग विशेष भेटवार्ता गर्ने, उपराष्ट्रपति हान झेङसहित अन्य नेताहरूसँग द्विपक्षीय छलफल गर्ने तय भएको मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध तथा विश्वव्यापी फासिवादविरोधी युद्धमा विजय प्राप्तिको ८०औं वार्षिकोत्सव कार्यक्रममा पनि सहभागिता जनाउनेछन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा शिक्षामन्त्री रघुजी पन्त, संस्कृति–पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मालगायतका उच्च पदस्थ अधिकारीहरू रहने छन् ।

चीन भ्रमण सकेर फर्किएलगत्तै प्रधानमन्त्री ओली भारतको भ्रमणमा जाने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Facebook Comment

Related Posts

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar