KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मिथिला क्षेत्रमा श्रद्धा र आस्थासँग चौरचन पर्व मनाइँदै

मिथिला क्षेत्रमा श्रद्धा र आस्थासँग चौरचन पर्व मनाइँदै

जनकपुर, १० भदौ । आज मिथिला क्षेत्रका गाउँबस्तीदेखि शहरी क्षेत्रमा चौरचन पर्व श्रद्धा, भक्ति र परम्परागत रीतिथितिका साथ मनाइँदैछ ।

हिन्दू पंचाङ्ग अनुसार भदौ महिनाको चौथी तिथिमा पर्ने यस पर्वमा चन्द्रमाको पूजा गरी व्रत बस्ने परम्परा छ। मिथिलाञ्चलमा यस पर्वलाई “चौरचन“ वा “चौठचन्द्र“को नामले चिनिन्छ ।

संस्कृतिविद्हरुका अनुसार, चौरचन केवल धार्मिक मान्यतासँग जोडिएको पर्व नभई पारिवारिक एकता र सामाजिक सम्बन्ध सुदृढ बनाउने सांस्कृतिक अवसरसमेत हो ।

“परिवारका सबै सदस्यहरू एकै ठाउँमा भेला भएर पूजा, प्रसाद ग्रहण र सामूहिक भोजन गर्ने चलनले आपसी स्नेह र सद्भाव बढाउँछ । पर्वको विशेषता भनेको महिलाहरु दिनभर निराहार व्रत बस्ने चलन हो ।

उनीहरूले साँझ चन्द्रमाको पूजा गरेपछि मात्र अन्न तथा जल ग्रहण गर्छन्। व्रतालु महिलाहरु विशेषगरी फलफूल, मिठाइ, दही, खीर, र पुरीजस्ता परिकार तयारी गर्छन् ।

धनुषाको महेन्द्रनगर व्रतालु सुधादेबीका अनुसार, चन्द्रमालाई दूध र जलले अर्घ दिइने परम्परा छ । चन्द्रमाको दर्शनपछि घरका सबै सदस्यहरुले पालैपालो आँगनमा राखिएको प्रसाद ग्रहण गर्ने परम्परा कायम छ ।

पर्व सम्पन्न भएपछि, परिवारका सदस्यहरु आँगनमा एकै साथ बसेर खीर, पुरी, मिठाइ र दही खाएर पर्वको समापन गर्ने चलन रहेको छ ।

Facebook Comment

Related Posts

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, नेपालमा सतर्कता अपनाउन आग्रह

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, नेपालमा सतर्कता अपनाउन आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar