KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गौतमबुद्ध विमानस्थलबाट भारत भ्रमणको उडान गर्न प्रधानमन्त्रीलाई आग्रह

गौतमबुद्ध विमानस्थलबाट भारत भ्रमणको उडान गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौ,४ भदौ । गौतमबुद्ध विमानस्थलबाट पाँच महिनादेखि अन्तर्राष्ट्रिय उडान ठप्प भएपछि गठित संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीका आसन्न भारत भ्रमणका उडान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न आग्रहसहितका पत्र प्रधानमन्त्रीलाई पठाएका छन ।

उद्घाटनको तीन वर्ष पुगिसक्दा समेत नियमित र पर्याप्त अन्तर्राष्ट्रिय उडान नभएपछि सिद्धार्थनगरका मेयर इश्तियाक अहमद खाँको संयोजकत्वमा गठित संघर्ष समितिले इमेलमार्फत प्रधानमन्त्रीलाई उक्त पत्र पठाएका छन ।

‘सम्माननीय प्रधानमन्त्री भारत भ्रमण जाँदा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रस्थान गर्न विशेष आग्रह गरिएका’, पत्रमा उल्लेख छ, ‘भ्रमणमा विमानस्थल सञ्चालनका लागि गर्नुपर्ने कुटनीतिक पहल गर्न समेत आग्रह छ ।’

अर्बौको लगानीमा निर्माण भएका, राष्ट्रिय गौरवका आयोजनालाई नेपाल सरकारले अनिवार्य रुपमा दिगो संचालन गर्नका लागि सरकारलाई दबाब दिने र प्रधानमन्त्री भैरहवा हुँदै दिल्ली प्रस्थान गर्दा सकारात्मक सन्देश जाने भएकाले उक्त आग्रह गरिएका नगर प्रमुख खाँले बताए ।

प्रधानमन्त्रीलाई पठाएको पत्रमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा नआउँदा लुम्बिनी प्रदेशकै सिंगो विकास र समृद्धिको ढोका बन्द भएको उल्लेख छ ।

Facebook Comment

Related Posts

कैलालीमा आत्मदाह प्रयास गर्ने ज्योति चौधरीको बाटोमै मृत्यु

कैलालीमा आत्मदाह प्रयास गर्ने ज्योति चौधरीको बाटोमै मृत्यु

शिवालयहरुमा भक्तजनको बिहानैदेखि घुइँचो

शिवालयहरुमा भक्तजनको बिहानैदेखि घुइँचो

सुनसरीमा गोलीकाण्डपछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

सुनसरीमा गोलीकाण्डपछि पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

दुई समूहबीचको हिंसात्मक झडपमा गोली चल्यो, एकको मृत्यु

दुई समूहबीचको हिंसात्मक झडपमा गोली चल्यो, एकको मृत्यु

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकका ७ प्रमुख निर्णय

राष्ट्रिय परिचयपत्र प्रणाली खरिदमा सरकारको निर्णयमाथि प्रश्न

ओली-प्रचण्डबीच लिखित सहमति, पाँच प्रदेशको नेतृत्व भागबन्डा तय

पाँच प्रदेशको भागबन्डापछि नेकपाभित्र असन्तुष्टिको स्वर

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar