KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

शान्ति सम्झौताका शर्त : युक्रेन नेटोमा सामेल नहुने

शान्ति सम्झौताका शर्त : युक्रेन नेटोमा सामेल नहुने

US President Donald Trump and Ukraine's President Volodymyr Zelensky meet in the Oval Office of the White House in Washington, DC, February 28, 2025. Zelensky and Trump openly clashed in the White House on February 28 at a meeting where they were due to sign a deal on sharing Ukraine's mineral riches and discuss a peace deal with Russia. "You're not acting at all thankful. It's not a nice thing," Trump said. "It's going to be very hard to do business like this," he added. (Photo by SAUL LOEB / AFP) (Photo by SAUL LOEB/AFP via Getty Images)

काठमाडौं, २ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्नका लागि युक्रेनले रूसको शर्त मान्नुपर्ने बताएका छन् ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिरि जेलेन्स्कीसँग भेटको पूर्वसन्ध्यामा ट्रम्पले युद्ध अन्त्य गरेर शान्ति सम्झौता गर्न युक्रेन नेटोमा सामेल हुन नपाउने शर्त अघि सारेको हो ।

ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेट्नु केही घण्टा अघि ट्रम्पले क्रिमिया प्रायद्वीप पनि युक्रेनले फिर्ता नपाउने बताए । मस्कोले २०१४ मा क्रिमिया कब्जा गरेको थियो । पछिल्लो पटक सन् २०२२ देखि रूसले युक्रेनमाथि आक्रमण सुरु गरेका थिए ।

अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको शिखर बैठकपछि जेलेन्स्कीलाई अमेरिका बोलाएका ट्रम्पले युक्रेनलाई नेटोमा सामेल नहुने शर्त र क्रिमिया छाड्न सुझाएको छ । युक्रेनले अहिलेसम्म यी दुवै शर्त मान्न नसकिने बताउँदै आएका छन् ।

नेटोमा सामेल हुने कुरा आफ्नो सार्वभौमिक अधिकारको निर्णय बताउँदै आएको युक्रेनलाई ट्रम्पले अघि सारेका शर्त मञ्जुर हुने÷नहुनेमा आशंका छ । अलास्कामा भएको पुटिनसँगको शिखर वार्तामा ट्रम्पले युद्धविरामको मागलाई छोडेर स्थायी शान्ति सम्झौताका लागि आह्वान गरेका थिए ।

आइतबार अबेर अमेरिका आइपुगेका जेलेन्स्कीले सहयोगी राष्ट्रहरूबाट प्रभावकारी सुरक्षा ग्यारेन्टीको माग दोहो¥याएका छन् । एक अमेरिकी दूतका अनुसार युक्रेनको सुरक्षार्थ नेटो जस्तै तर, फरक अमेरिकी सुरक्षा सम्झौताका लागि पुटिन समेत तयार भएका छन् ।

छिमेकी मुलुक युक्रेन नेटोमा सामेल भए आफ्नो देशको सीमासम्मै युरोपेली गठबन्धन सेना नेटोका सैनिक आइपुग्ने आशंका पुटिनलाई छ । साथै ट्रम्पले युक्रेनले क्रिमिया गुमाउनुमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको हातमा रहेको भन्दै आरोपित गरेको छ ।

यस्तै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनी, जर्मन चान्सलर फ्रेडरिक मजर, फिनिश राष्ट्रपति अलेक्जेन्डर स्टब र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन यसअघि नै संयुक्त वक्तव्य जारी गरेर युक्रेनलाई समर्थन गर्ने जनाए ।

Facebook Comment

Related Posts

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar