KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेकपा एस परित्याग गरी पासवान र गौइत एमालेमा

जनकपुर, १९ साउन । आईतवार मधेश प्रदेशका सांसद लखन दासको विशेष पहलमा नेकपा (एस) पार्टी परित्याग गर्दै कमला नगरपालिका वडा नं. ५ का निर्वाचित वडा अध्यक्ष शिवा पासवान र युवा नेता अजय गौइत नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

जनकपुरमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले उनीहरूलाई पार्टीको पहिचान स्वरूप टीका लगाइदिएर स्वागत गरे ।

महासेठले मधेशमा एमालेको बढ्दो लोकप्रियता र संगठन विस्तारप्रति खुशी व्यक्त गर्दै पार्टीमा आएका नयाँ सदस्यहरूले संगठनलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

सांसद लखन दासले पनि एमालेमा प्रवेश गर्ने क्रम मधेशमा तीव्र भइरहेको जनाउँदै पासवान र गौइतजस्ता स्थानीय नेताको आगमनले स्थानीय तहमा एमालेको उपस्थिति सशक्त हुने बताए ।

नेकपा (एस) पार्टी परित्याग गरेका पासवान हाल कमला नगरपालिका वडा नं. ५ का निर्वाचित अध्यक्ष हुन् भने गौइत मधेश प्रदेशमा युवाहरुबीच परिचित सामाजिक तथा राजनीतिक अनुहार मानिन्छन् ।

Facebook Comment

Related Posts

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप लोकतान्त्रिक हुन सक्दैन : शर्मा

डा. केसीको अडान : मन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता

प्रहरीलाई नागरिकमैत्री बनाउन र दूरी घटाउन गृहमन्त्री गुरुङको निर्देशन

सरकारको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा कार्की

नेपाल प्रहरीको नेतृत्व परिवर्तन, कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा जिम्मेवारी

म्याक्सवेलको क्रिकेट यात्रा समाप्त, यी हुन् उनका उत्कृष्ट प्रदर्शन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar