KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुक्खा संकटपछि मधेशमा व्यापक वर्षा : कहाँ कति मिलिमिटर ?

सुक्खा संकटपछि मधेशमा व्यापक वर्षा : कहाँ कति मिलिमिटर ?

जनकपुर, १९ साउन । लामो समयदेखिको वर्षा अभावले सुक्खा संकट झेलिरहेको मधेश प्रदेशमा पछिल्लो २४ घण्टामा व्यापक वर्षा भएको छ ।

सरकार आफैंले सुख्खा तथा संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको यस प्रदेशमा परेको वर्षाले स्थानीय कृषक र बासिन्दामा केही हदसम्म राहतको अनुभूति ल्याएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, पछिल्लो दिन सिराहाको विभिन्न केन्द्रहरूमा उल्लेख्य वर्षा मापन गरिएको छ । सिराहाको हाइड्रो केन्द्रमा सबैभन्दा धेरै १०१.६ मिलिमिटर वर्षा मापन गरिएको हो । त्यस्तै, लहान केन्द्रमा ७७.२, गोलबजारमा ५२.८ मिलिमिटर वर्षा भएको छ।

महोत्तरीको गौशालामा ५८ मिलिमिटर, सर्लाहीको परवानीपुरमा ४८.४, र धनुषाको हर्दिनाथमा ४७ मिलिमिटर वर्षा मापन गरिएको छ । धनुषाकै तुलसी केन्द्रमा ४७.८, कल्याणपुरमा ४९.४, तथा बरमझिया केन्द्रमा ९३ मिलिमिटर र रुपनी बजार केन्द्रमा ८२ मिलिमिटर वर्षा भएको विभागले जानकारी दिएको छ ।

वर्षाको यो मात्रा यद्यपि सबै क्षेत्रका लागि पर्याप्त नहुन सक्छ, तर दीर्घकालीन सुक्खाको सन्दर्भमा यो एक सकारात्मक संकेतको रूपमा हेरिएको छ ।

बाली बचाउन र भूमिगत जल पुनः भर्नका लागि यस किसिमको वर्षा निर्णायक हुन सक्छ । जल तथा मौसम विज्ञान महाशाखाका अनुसार, आज रातिसम्म देशभर सामान्यतया बदली रहनेछ ।

मधेशसहित कोशी, बागमती, गण्डकी प्रदेशलगायत तराईका अधिकांश भूभाग तथा पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिइएको छ ।

Facebook Comment

Related Posts

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, नेपालमा सतर्कता अपनाउन आग्रह

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, नेपालमा सतर्कता अपनाउन आग्रह

विराटनगर भन्सारको राजस्व असुली १०२.६ प्रतिशत

विराटनगर भन्सारको राजस्व असुली १०२.६ प्रतिशत

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar