काठमाडौं, १५ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्षको रुपमा लालवीर चौधरीलाई चुनेका छन् ।
हिजो र आज बसेको पार्टीको राष्ट्रिय भेलामा चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
यसअघि हिजो मात्र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै कारबाही गरेको थियो ।














