KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकारी टोली : ३ सय डिप बोरिङ खनियो, ५० ट्रान्सफर्मर चोरी

सरकारी टोली : ३ सय डिप बोरिङ खनियो, ५० ट्रान्सफर्मर चोरी

काठमाडौं, ११ साउन । मधेश प्रदेशका विभिन्न जिल्लामा यतामात्र सिंचाइका लागि ३ सय वटा डिप बोरिङ खनिएको देखिएका छन् ।

मधेशमा स्थलगत अध्ययनमा रहेको अन्तरमन्त्रालय स्तरको अध्ययन कार्यदलले उक्त विषयको जानकारी सरकारका मुख्यसचिव एकनारायण अर्याललाई जनाएको हो । स्थलगत टोलीबाट आएको प्रारम्भिक रिपोर्ट आइतबार मुख्यसचिव अर्यालले बताएका छन् ।

मुख्यसचिव अर्यालका अनुसार, ३ सय वटा डिप बोरिङ खनिएको भए पनि विविध कारणले ती बोरिङहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको देखिएको हो । विशेषगरी सामुदायिक उपभोक्ता समितिमार्फत गरिएका काममा प्रभावकारिता र स्थायीत्वको समस्या उनले बताएको छ ।

त्यस्तै, ५० वटा स्थानमा ट्रान्सफर्मर चोरिएको कुरा आएको पनि उनले जनाए । मुख्यसचिव अर्यालले एकीकृत प्रतिवेदन आएपछि सरकारले बाँकी एक्सनसहित प्लान अघि बढायने बताएको छ ।

सरकारले मधेस प्रदेशमा खडेरीका कारण देखापरेको समस्याको स्थलगत अध्ययन मन्त्रालयस्तरको प्राविधि टोलि खटाएको थियो ।

खानेपानी, उर्जा जलस्रोत तथा सिंचाई र कृषि तथा पशुपंक्षी मन्त्रालका सहसचिव सम्मिलित टोलि समस्याग्रस्त प्रदेशमा गई अध्ययन गरेर फर्किएको छ । सो टोलीले आज मुख्य सचिवलाई स्थलगत अध्ययनको क्रममा देखिएका अवस्थाबारे मौखिक जानकारी गराए ।

साथै मुख्यसचिवले सबै मन्त्रालयका सचिवहरूसँग पनि छलफल गरे ।

Facebook Comment

Related Posts

मकवानपुरमा रहस्यमय मृत्यु, महिलाको खोजीमा प्रहरी

मकवानपुरमा रहस्यमय मृत्यु, महिलाको खोजीमा प्रहरी

‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबै उत्तरदायी हुनुपर्छ’ : अर्थमन्त्री वाग्ले

प्रवासी नेपालीको लगानी विस्तारका लागि सरकार प्रतिबद्ध : अर्थमन्त्री

बस चालक प्रहरी नियन्त्रणमा, दुर्घटनामा दुईको मृत्यु

बस चालक प्रहरी नियन्त्रणमा, दुर्घटनामा दुईको मृत्यु

लुम्बिनी सरकारमा कांग्रेसको बहिर्गमन आज

लुम्बिनी सरकारमा कांग्रेसको बहिर्गमन आज

आँप बगैंचामा लुकाइएको १३ पोका गाँजा प्रहरीले ग¥यो बरामद

आँप बगैंचामा लुकाइएको १३ पोका गाँजा प्रहरीले ग¥यो बरामद

कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो

कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar