KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निजी कारबाट गाँजा बरामद

निजी कारबाट गाँजा बरामद

काठमाडौं, ६ साउन । रौतहटको गरुडामा प्रहरीले निजी कारबाट १३३ किलो लागुऔषध गाँजा बरामद भएका छन् ।

गरुडा नगरपालिका–५ मा रहेको झाँझ खोला नजिकै ग३च ६७९६ नम्बरको कारबाट प्रहरी १३ पोकामा रहेको १३३ किलो गाँजा बरामद गरेको छ ।

चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको कारलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँच गर्न खोज्दा कार नरोकेर फरार भएको थियो ।

प्रहरीले गाडीलाई पछयाउँदै जाने क्रममा झाँझ खोला नजिक रहेको खरको घारीमा छोडेर चालक फरार भएका थिए । सडकभन्दा तल झण्डै २० फिट गहिरो खरको घारीमा गाडीलाई छोडेर सवार व्यक्तिहरू फरार भएको प्रहरीले बताए ।

प्रहरीले गाडीलाई क्रेनको सहायताले निकालेर त्यसमा रहेको गाँजा निकालेर नियन्त्रणमा लिइएको गरुडाका डिएसपी राजन कार्कीले जनाएको छ ।

फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको डीएसपी कार्कीले बताए । गाडी छाडेर चालक फरार भए पनि सवारी चालक अनुमति पत्र र गाडीको कागजाता फेला परेको उनले जनाए ।

Facebook Comment

Related Posts

कांग्रेसको निर्णय : तडकभडकयुक्त शुभकामना कार्यक्रम बन्द

कांग्रेसको निर्णय : तडकभडकयुक्त शुभकामना कार्यक्रम बन्द

काठमान्डुलाई ११५ रनमै समेट्दै जनकपुरले खोल्यो जितको खाता

काठमान्डुलाई ११५ रनमै समेट्दै जनकपुरले खोल्यो जितको खाता

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

हिमाल जोगाउनु अर्बौँ मानिसको जीवन जोगाउनु हो : मन्त्री चौधरी

हिमाल जोगाउनु अर्बौँ मानिसको जीवन जोगाउनु हो : मन्त्री चौधरी

पोशाक खरिद अनियमितता प्रकरण : मंसिर २० भित्र प्रतिवेदन बुझाइने

पोशाक खरिद अनियमितता प्रकरण : मंसिर २० भित्र प्रतिवेदन बुझाइने

चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडानमा जोखिम, सतर्कता अपनाउन निर्देशन

चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडानमा जोखिम, सतर्कता अपनाउन निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar