KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उपराष्ट्रपति धनखडले दियो राजीनामा

उपराष्ट्रपति धनखडले दियो राजीनामा

काठमाडौं, ६ साउन । भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका छन् ।

कार्यकाल सकिन दुई वर्ष बाँकी हुदै उपराष्ट्रपति धनखडले सोमबार राति राजीनामा दिएको हो । उनले राजीनामा दिनुमा स्वास्थ्यको कारण देखाएका छन् । उनी ७४ वर्षका छन् ।

उनको कार्यकाल १० अगष्ट सन् २०२७ सम्म थियो । राष्ट्रपति द्रौपदी मुर्मुलाई सम्बोधन गरेको राजीनामा पत्रमा उनले लेखेका छन्,‘स्वास्थ्यको प्राथमिकता र चिकित्सकको सल्लाह पालना गर्दै मैले भारतको उपराष्ट्रपति पदबाट तत्काल लागू हुने गरी राजीनामा दिएको छु ।’

उनले आफूलाई हालसम्म सहयोग गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिँदै प्रधानमन्त्री एवम् मन्त्रिपरिषद सदस्यप्रति आभार व्यक्त गरेका छन् ।

सन् २०२२ मा जगदीप धनखडले भारतको १४ औं उपराष्ट्रपतिको रुपमा शपथग्रहण गरिएको थियो । सन् २०२२ को अगस्ट ६ मा भएको उपराष्ट्रपति निर्वाचनमा उनले विपक्षी उम्मेदवार मार्गरेट अल्वालाई हराएका थिए ।

अहिले भारतमा मनसुन सत्र चलिरहेको छ । उपराष्ट्रपति भारतको राज्यसभाको सभापति हुने संवैधानिक व्यवस्था छ । मनसुन सत्र चलिरहेको बेला राजीनामा दिने धनखड पहिलो भारतीय उपराष्ट्र्रपति हुन् ।

Facebook Comment

Related Posts

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

सीआईबीको अनुसन्धानपछि एन्फाका दुई पदाधिकारी धरौटीमा मुक्त

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपाल पार्टीको माग

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच भेटवार्ता

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

देशको संकट समाधान गर्न आन्दोलन आवश्यक छ : ओली

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar