KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

फरार थिएन, आफैँ हाजिर भएँ-अध्यक्ष शीतल साहको प्रष्टिकरण

फरार थिएन, आफैँ हाजिर भएँ-अध्यक्ष शीतल साहको प्रष्टिकरण

जनकपुर, २३ असार । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह कीर्ते र जालसाजीको अभियोगमा पक्राउ परेका छन् ।

दुई महिनादेखि फरार रहँदै आएका साह सोमबार प्रहरीमा आफैँ हाजिर भएको बताएका छन् । यद्यपि, धनुषा प्रहरीले भने उनलाई पक्राउ गरिएको दाबी गरेको छ ।

प्राप्त विवरण अनुसार साहले परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको नक्कली हस्ताक्षर प्रयोग गरी परिषदका चार जना कर्मचारीहरूलाई अवैधानिक रूपमा बर्खास्त गरेको आरोप लागेको छ ।

ती कर्मचारीहरूमा प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी, र नासुद्वय मदन चौधरी र संजय मण्डल रहेका छन् । गत चैत २८ गते कार्यकारी निर्देशक पासवानले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि अनुसन्धान अघि बढेको थियो ।

त्यसपश्चात विधि विज्ञान प्रयोगशालाबाट कीर्ते हस्ताक्षरको परीक्षण प्रतिवेदन माग गरिएको थियो । प्रमाण पुष्ट भएपछि जिल्ला अदालत धनुषाबाट बैशाख २५ गते साहलाई पक्राउ गर्न अनुमति दिइएको थियो ।

यता अध्यक्ष साहले एक विज्ञप्ति जारी गर्दै आफू फरार नभई स्वेच्छिक रूपमा प्रहरीसमक्ष हाजिर भएको दाबी गरेका छन् । “मेरो विरुद्ध उजुरी परेको जानकारी पाएपछि म आफैँ अनुसन्धानमा सघाउन प्रहरीमा हाजिर भएको हुँ,” पत्रमा साहले उल्लेख गरेका छन् ।हाल धनुषा प्रहरीले साहलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । अदालतले उनलाई ३ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाउन अनुमति दिएको छ ।

Facebook Comment

Related Posts

दैवी प्रकोप कोषबाट पूर्वाधार मन्त्रालयलाई १० अर्ब उपलब्ध गराइने

दैवी प्रकोप कोषबाट पूर्वाधार मन्त्रालयलाई १० अर्ब उपलब्ध गराइने

प्रेस स्वतन्त्रता कुण्ठित हुने भन्दै अध्यादेश रोक्न पत्रकार महासंघको माग

प्रेस स्वतन्त्रता कुण्ठित हुने भन्दै अध्यादेश रोक्न पत्रकार महासंघको माग

सरकार संविधान र लोकतन्त्रको मर्मविपरीत अघि बढ्यो : प्रचण्ड

सरकार संविधान र लोकतन्त्रको मर्मविपरीत अघि बढ्यो : प्रचण्ड

जनताको सेवक बन्नुहोस्, ठालू नबन्नुहोस् : रवि लामिछाने

जनताको सेवक बन्नुहोस्, ठालू नबन्नुहोस् : रवि लामिछाने

मधेसका १३ लाख दलितमध्ये झन्डै आधा भूमिहीन, ६१ पालिकामा आवेदन नै परेन

मधेसका १३ लाख दलितमध्ये झन्डै आधा भूमिहीन, ६१ पालिकामा आवेदन नै परेन

सीएएमसीको भुक्तानीसम्बन्धी कागजात पेस गर्न निर्देशन

सीएएमसीको भुक्तानीसम्बन्धी कागजात पेस गर्न निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar