KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सडक बत्तीको कार्य र गुणस्तर चेकजांच गर्दै मन्त्री यादव

जनकपुर, १६ असार । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जनकपुरधाम–ढल्केवर सडकखण्डमा हाल जडान भइरहेको सडक बत्तीको कार्य र गुणस्तर चेकजांच गर्न ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव आफै अनुगमन गर्न निस्केका छन् ।

गुणस्तरीय कार्य सुनिश्चित गर्न तथा कुनै पनि गुनासो नआओस् भन्ने उद्देश्यका साथ मन्त्री यादवले आफैँ अनुगमनमा निस्कनु भएको हो ।

प्राविधिक टोलीसँग बत्तीको गुणस्तर, जडान प्रक्रिया, विद्युत आपूर्तिको अवस्था लगायतका पक्षमा जानकारी लिई उनी अनुगमन गरिरहेका छन् ।

मन्त्री यादवले जनताको करबाट निर्माण हुने पूर्वाधारको दीर्घकालीन उपयोगिता सुनिश्चित गर्न र कामप्रति कसैको गुनासो नआओस उद्देश्य अनुगमन कार्यलाई तिव्रता दिइएको उनले बताए ।

साथै उनले “सार्वजनिक हितका लागि गरिएका काममा कुनै पनि लापरवाही सह्य हुँदैन,” भने । स्थानीय बासिन्दाले समेत मन्त्री यादवको प्रत्यक्ष अनुगमनलाई सकारात्मक रूपमा लिँदै सडक बत्तीको प्रभावकारिता र सुरक्षा अभिवृद्धिमा विश्वास व्यक्त गरेका छन् ।

Facebook Comment

Related Posts

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

ताजा समाचार

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

खाद्यान्नमा आत्मनिर्भर बन्न दीर्घकालीन नीति ल्याउन माग

खाद्यान्नमा आत्मनिर्भर बन्न दीर्घकालीन नीति ल्याउन माग

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar