काठमाडौं, १२ असार । इरानले पछिल्लो युद्ध साहसपूर्वक लडेको प्रतिक्रियालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका छन् ।
नेदरल्याण्ड्समा बुधबार सम्पन्न नेटोको बैठकपछि पत्रकार प्रश्नमा जवाफ दिँदै गरेको यस्तो जनाएको छ ।
उनले इरानको परमाणु हतियार नष्ट भइसकेको दाबी गर्दै भने, ‘ इरानसँग परमाणु हतियार हुन सक्दैन। अब ती नष्ट भइसकेका छन्, हामीले नष्ट गरिसकेका छौँ ।’
ट्रम्पले इरान र अमेरिकाबीच अर्को हप्ता वार्ता हुने जनाएको छ ।














