काठमाडौँ, ३० जेष्ठ । गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्न वितिकै रास्वपाको सांसदहरूले बेल घेराउ र नाराबाजी स्ुरु गरेका छन् ।
रास्वपाले भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको हो । यसमा राप्रपाले पनि साथ दिहृैको हो ।
तर, बेल घेराउमा राप्रपा भने सहभागी भएन । नाराबाजी र विपक्षीको बेल घेराउकाबिच गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा जवाफ दिेयो ।
त्यस्तै उनले आफू विरुद्ध लाग्ने पार्टीका सांसद मन्त्री भएका बेला कति मानिस भिजिट भिसामार्फत विदेश गएका छन् भन्दै त्यसको समेत छानबिन गर्ने हिम्मत छ भन्दै प्रश्न गनुभयो ।














