KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ट्रक र मोटरसाइकल ठक्करमा २ जनाको मृत्यु, एक जना घाइतृे

बाराको एकै परिवारका ३ जनाको दुर्घटनामा परी भारतमा मृत्यु

जनकपुर, ३० जेष्ठ । वीरगञ्जमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएका छन् । एक जना घाइते भएको छ ।

शुक्रबार बिहान वीरगन्ज महानगरपालिकाको सिताराम चोकमा भएको दुर्घटनामा पर्साको छिपहरमाई गाउँपालिका–३ झलमैयाका २३ वर्षीय रामाकान्त यादव र सोही ठाउँका २३ वर्षीय विजय यादवको मृत्यु भएको छ ।

उनीहरुको नारायणी अस्पतालमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको प्रहरीले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल सवार अर्का २२ वर्षीय युवक विजय कुमार यादव घाइते छन् । बा प्र ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल सडकमा रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकको पछाडि ठोक्किएको थियो ।

Facebook Comment

Related Posts

मधेश सरकारले आफैँ छाप्न थाल्यो सवारी लाइसेन्स

मधेश सरकारले आफैँ छाप्न थाल्यो सवारी लाइसेन्स

यूएन महासभामा ट्रम्प : इरानसँग सम्झौता कि थप सैन्य कारबाही ?

यूएन महासभामा ट्रम्प : इरानसँग सम्झौता कि थप सैन्य कारबाही ?

भारी वर्षाको पूर्वानुमानपछि सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

भारी वर्षाको पूर्वानुमानपछि सुरक्षा निकाय ‘हाई अलर्ट’ मा

भ्रष्टाचारको जरो उखेल्ने अभियान जारी छ : प्रधानमन्त्री शाह

बाढी-पहिरोको जोखिम बढ्ने भन्दै प्रधानमन्त्री बालेनको सावधानी अपनाउन आग्रह

त्रिपुरेश्वर आत्मदाह घटनाको छानबिन माग गर्दै प्रदर्शन

त्रिपुरेश्वर आत्मदाह घटनाको छानबिन माग गर्दै प्रदर्शन

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बभन्दा बढी क्षति

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बभन्दा बढी क्षति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar