KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विश्वविद्यालयको मुल भवन निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र

विश्वविद्यालयको मुल भवन निर्माणको लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र

जनकपुर, २६ जेठ । राजर्षि जनक विश्वविद्यालयको मुल भवन निर्माणको मांग सहित जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानण्मन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको छ ।

विश्वविद्यालय भवन निर्माण समन्वय तथा सहजकर्ताहरुले विश्वविद्यालय भवन निर्माणको लागि गुठी संस्थान संग लिजमा लिएको नगराइन नगरपालिकाको फुलगामा स्थित मनियारी चौरीको जग्गामा यथाशीघ्र भवन निर्माणको मांग सहित सोमवार ज्ञापन पत्र बुझाएका छ ।

समन्वय एवं सहजकर्ता धनुषा क्षेत्र नं. ३ (क) का सांसद पदका प्रत्याशी जीतेन्द्र कुमार यादव एवं नेपाली काँग्रेसका युवा नेता प्रवेश चौधरीको संयुक्त अगुवाईमा ज्ञापन पत्र बुझाइएको छ ।

विश्वविद्यालय संग भौतिक पूर्वाधार निर्माणको लागि पर्याप्त रकम रहेको र भवन निर्माणकै लागि गुठी संस्थान संग गत वर्ष ४३ बुन्दे सम्झौता गरि वार्षिक ५ लाख तीर्ने गरि २५ वर्षको लागि ९ विग्घा १४ कठ्ठा १३ धुर जग्गा लिजमा लिइ सकेको हुँदा समेत भवन निर्माण तर्फ विश्वविद्यालय प्रशासन मौन रहनु शंकास्पद रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

विश्वविद्यालय संग रकम र जग्गा रहेपनि पनि मासिक ६ लाखको भाडा तिरेर विश्वविद्यालय संचालन गर्नुले उनिहरुको नियत माथि नै शंका उब्जाएको उनिहरुले आरोप लगाएको छ ।

अग्रजहरुको लामो संघर्षपछि स्थापन भएको राजर्षि जनक विश्वविद्यालयलाई केही तत्वले हुलाकी राजमार्गकै नियतिमै लैजाने प्रयास गरि रहेको भन्दै उनिहरुले मुल भवन निर्माणका लागि तत्काल पहल गरि दिन समेत प्रधानमन्त्री संग आग्रह गरेका छन ।

Facebook Comment

Related Posts

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar