काठमाडौं, २२ जेष्ठ । नेपाल नागरिकता ऐन, २०६३ लाई विधेयक माथि दफावार छलफल सुरु गरेका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबारबाट विधेयकमाथि दफावार छलफल सुरु गरेको हो ।
बिहीबार संशोधन प्रस्तावकर्ता सांसदहरुसँग छलफल जारी भँएको बताए । गृहमन्त्री रमेश लेखकले यो विधेयक १५ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेका थियो प्रतिनिधि सभाले दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको छ ।
दफावार छलफल अगाडि राज्य व्यवस्था समितिले बुधबार सैद्धान्तिक छलफल चलाएको थियो । बिहीबारबाट दफावार छलफलमा प्रवेश गरेको जानकारी दिए ।














