काठमाडौं, १६ जेठ । राजसंस्थाको पुनस्स्थापनाको मागसहित सुरु भएको ‘संयुक्त जनआन्दोलन’ले विजुलीबजार बबरमहलको मुख्य सडक कब्जा गरेको छ ।
आज पनि जारी आन्दोलनमा माइतीघरमा भेला भएका राजावादीहरुले विजुलीबजार, बबरमहल हुदै नयाँ बानेश्वरतर्फ आउने क्रममा यातायात प्रभावित बनाएका हुन् ।














