KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भिजिट भिसामा ४०० करोडसम्म अवैध असुली, छानविनको माग

भिजिट भिसामा ४०० करोडसम्म अवैध असुली, छानविनको माग

काठमाडौं, १३ जेष्ठ । भिजिट भिसाको नाममा अवैध असुलीमा ४०० करोडसम्म असुल गरेर नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले जनाएका छन् ।

अहिलेको तथ्यांक अनुसार दैनिक ५० लाखदेखि ३ करोडसम्मको अनुपातमा अहिलेसम्म ४०० करोडसम्म युवाहरूबाट अवैध असुली गरेर जनाएको हो । यस्तो ठूलो खेल राजनीतिक संरक्षणविना सम्भव नभएको बुझाइ पुनको छ ।

त्रिभुवन विमानस्थलमा भिजिट भिसा प्रकरण सामान्य विषय होइन। यो त रोजगारी खोज्नै विदेशीने युवाहरूमाथि गरिएको लुट र मानव तस्करीसँग जोडिएको विषय हो । प्रतिदिन ५० लाखदेखि तीन करोडसम्म भनिएको छ ।

यही अनुपातमा हालसम्म १२० करोडदेखि ४०० करोडसम्म भ्रष्टाचार भएको देखिन्छ । यत्रो ठूलो खेल राजनीतिक संरक्षणविना सम्भव हुन सक्ला ? मुख्य आरोपी सहसचिव तीर्थराज भट्टलाई गृहमन्त्रीकै ग्रसरतामा विमानस्थल पठाइएको देखिन्छ ।

यो अनुसन्धानको विषय हो । धेरै विषयमा बोल्नुभन्दा पनि कानुन, मानवअधिकार पृष्ठभूमिकै गृहमन्त्री हुनुहुन्छ । अघिल्लो सदनमा मात्र हेरियो भने प्रतिपक्षी बेन्चमा बसेर नेता मन्त्रीमाथि नैतिकताको प्रश्न उठाउँदै हुनुहुन्थ्यो ।

अब राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्न विनम्र अनुरोध छ । उहाँ दोषी हो भन्ने हाम्रो दाबी होइन, तर छानविनका लागि सघाउनुपर्छ ।

Facebook Comment

Related Posts

काममा लापरबाही गर्नेलाई कारबाही गर्ने लम्सालको चेतावनी

काममा लापरबाही गर्नेलाई कारबाही गर्ने लम्सालको चेतावनी

पर्सा प्रहरीको सफलता : १०२ किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

पर्सा प्रहरीको सफलता : १०२ किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

यातायात कार्यालय बारा विवादः भाइरल भिडियोपछि मन्त्रालय सक्रिय

यातायात कार्यालय बारा विवादः भाइरल भिडियोपछि मन्त्रालय सक्रिय

आज राष्ट्रिय सभामा ९ मन्त्रालयको बजेटमाथि मन्त्रीहरूको जवाफ

आज राष्ट्रिय सभामा ९ मन्त्रालयको बजेटमाथि मन्त्रीहरूको जवाफ

मधेस बजेटले संघीयता कमजोर बनाउने विपक्षीको आरोप

मधेस बजेटले संघीयता कमजोर बनाउने विपक्षीको आरोप

नार्कबाट बेपत्ता कर्मचारी हटाउने अभियान सुरु

नार्कबाट बेपत्ता कर्मचारी हटाउने अभियान सुरु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar