KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गाँजा बोकेको गाडीसहित एक जना पक्राउ

गाँजा बोकेको गाडीसहित एक जना पक्राउ

धनकुटा, १० जेष्ठ । धनकुटाको साँघुरीगढीबाट पिकअप गाडीसहित एक जना पक्राउ परेका छन् ।

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर २ सेलिङस्थित मोरङको सिमानाबाट शनिबाार बिहान पिकअपमा लोड भएको गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी ओख्रेले बोलेरो पिकअपमा लोड भएको २९ बोराभित्र ८९० केजी लागु औषध गाँजासहित साँगुरीगढी गाउँपालिका वडा नम्बर २, बुढी मोरङका १९ वर्षीय उल्लास लिम्बूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटाको बुढी मोरङबाट मोरङको केराबारीतर्फ गाँजा ओसारपसार भइरहेको सूचनाको प्र १–०२–००२ च ५२३८ नम्बरको पिकअपसहित गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गाडीका चालक भने ड्युटीमा रहेका प्रहरी जवान सञ्जय कुमार थारुलाई धकेलेर लडाई हामफाली जंगलतर्फ भागेको प्रहरीले जनाएको छ । प्रहरी जवान थारुको लडेर अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका छन् ।

सोही क्रममा प्रहरीले को २९ प ९६३५ नम्बरको पल्सर मोटरसाइकल तथा ४ थान मोबाइल फोनसमेत बरामद बरामद गरेको छ ।

Facebook Comment

Related Posts

धनुषाको धनौजीमा वडा स्तरीय ‘धनौजी प्रिमियर लिग’ क्रिकेट सुरु

धनुषाको धनौजीमा वडा स्तरीय ‘धनौजी प्रिमियर लिग’ क्रिकेट सुरु

जानकी मन्दिर परिसरमा पटाका नपडकाउन रेडक्रस अध्यक्ष महतोको आग्रह

जानकी मन्दिर परिसरमा पटाका नपडकाउन रेडक्रस अध्यक्ष महतोको आग्रह

समाजमा घृणा होइन, प्रेम र सद्भाव बढाउनुपर्छ : गगन थापा

समाजमा घृणा होइन, प्रेम र सद्भाव बढाउनुपर्छ : गगन थापा

मञ्चमा भाषण नगरी कार्यक्रमबाट बाहिरिए गृहमन्त्री गुरुङ

मञ्चमा भाषण नगरी कार्यक्रमबाट बाहिरिए गृहमन्त्री गुरुङ

कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

कुन बेला को पक्राउ पर्ने हो भन्ने टुंगो छैन : प्रचण्ड

कुन बेला को पक्राउ पर्ने हो भन्ने टुंगो छैन : प्रचण्ड

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar