KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गृह मन्त्रालय र अख्तियारबाट भिजिट भिसाका ९ कर्मचारीलाई सरुवा, उजुरी

गृह मन्त्रालय र अख्तियारबाट भिजिट भिसाका ९ कर्मचारीलाई सरुवा, उजुरी

काठमाडौँ, ९ जेष्ठ ।  गृह मन्त्रालय र अख्तियार दुरुपयोेगमासी गरेको उजुर भिजिट भिसामा बदमासी पुगेपछि त्यसबाट बच्न भन्दै गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका जम्मा ९ कर्मचारीको सरुवा गरिएको खुलेका छन् ।

जसमा गृहमन्त्री रमेश लेखक स्तरीय निर्णयबाट प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तिर्थराज भट्टराईको समेत सरुवा गरिएको थियो । यस्तै मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालस्तरीय निर्णयबाट तीन नायब सुब्बा, ४ कम्प्युटर अपरेटर र एक सहायक कम्प्युटर अपरेटरको पनि सरुवा भएको छ ।

गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाबाट सरुवा हुने कर्मचारीको सूची प्राप्त भएको छ । मन्त्रालयको प्रमुख भट्टराईले भिजिट भिसामा नक्कली कागजातका आधारमा बाहिर पठाउन प¥यो भन्ने यिनै नायब सुब्बा र कम्प्युटर अपरेटरबाट कागजात पास गराउँथे भन्ने सूचनाका आधारमा सरुवा गरिएको जानकारी दिए ।

प्रमुख भट्टराईले सरुवा गरिएका नायब सुब्बा र कम्प्युटर अपरेटरहरूलाई फरक फरक सिफ्टमा खटाएका थियो । सरुवा गरिएका तीन नायब सुब्बामध्य प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, तथा नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ ।

कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गत सरुवा गरिएको सूचीमा उल्लेख भएको हो ।

त्यस्तै सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठको पनि कारागार व्यवस्थापन विभाग वा अन्तर्गत नै सरुवा गरिएको छ । अख्तियारले उनीहरूको सरुवा भएको अर्को दिन बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा हान्दै सरुवा भए पनि रमना बुझीनसकेका प्रमुख भट्टराईलाई नियन्त्रणमा लिएको थियो । अहिले उनको मोबाइल नियन्त्रणमा लिएर अख्तियारले ‘फरेन्सिक ल्याब’मा पठाएको छ ।

Facebook Comment

Related Posts

धनुषाको धनौजीमा वडा स्तरीय ‘धनौजी प्रिमियर लिग’ क्रिकेट सुरु

धनुषाको धनौजीमा वडा स्तरीय ‘धनौजी प्रिमियर लिग’ क्रिकेट सुरु

जानकी मन्दिर परिसरमा पटाका नपडकाउन रेडक्रस अध्यक्ष महतोको आग्रह

जानकी मन्दिर परिसरमा पटाका नपडकाउन रेडक्रस अध्यक्ष महतोको आग्रह

समाजमा घृणा होइन, प्रेम र सद्भाव बढाउनुपर्छ : गगन थापा

समाजमा घृणा होइन, प्रेम र सद्भाव बढाउनुपर्छ : गगन थापा

मञ्चमा भाषण नगरी कार्यक्रमबाट बाहिरिए गृहमन्त्री गुरुङ

मञ्चमा भाषण नगरी कार्यक्रमबाट बाहिरिए गृहमन्त्री गुरुङ

कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

कुन बेला को पक्राउ पर्ने हो भन्ने टुंगो छैन : प्रचण्ड

कुन बेला को पक्राउ पर्ने हो भन्ने टुंगो छैन : प्रचण्ड

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar