KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जानकी नवमीलाई स्वच्छतासँग जोडे ए टु जेड कम्प्युटर सेन्टरले

जानकी नवमीलाई स्वच्छतासँग जोडे ए टु जेड कम्प्युटर सेन्टरले

जनकपुर, २० वैशाख । जानकी नवमीको अवसरलाई मध्यनजर गर्दै ए टु जेड कम्प्युटर एण्ड ट्रेनिङ सेन्टरले जनकपुरस्थित प्रसिद्ध जानकी मन्दिर परिसरमा विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानको रूपमा चिनिने जनकपुरलाई स्वच्छ, आकर्षक र स्वागतयोग्य बनाउने उद्देश्यले आज बिहान सरसफाइ अभियान सञ्चालन गरिएको थियो । सरसफाई कार्यक्रममा ए टु जेड कम्प्युटर एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक संजय यादवसहित संस्थामा आबद्ध कर्मचारी, प्रशिक्षार्थी तथा विद्यार्थीहरुले सहभागिता जनाएका थिए । सञ्चालक यादवले भने, “जनकपुर एक ऐतिहासिक र धार्मिक सहर हो, यहाँ दैनिक हजारौं श्रद्धालु तथा पर्यटकहरू आउँछन् । जानकी नवमीजस्तो विशेष पर्वको सन्दर्भमा मन्दिर परिसर सफा र व्यवस्थित हुनु अत्यावश्यक हुन्छ ।

हामीले यो अभियानमार्फत सन्देश दिन चाहेका छौं कि धार्मिक स्थलहरूको सरसफाइमा सबैले ध्यान दिनुपर्छ ।“ यस अवसरमा सहभागीहरूले मन्दिर वरपरको फोहोर संकलन, फोहर बाल्टिनहरूको व्यवस्थापन, ढुसी हटाउने कार्यलगायत गतिविधि गरेका थिए । स्थानीयहरूद्वारा ए टु जेडको यो प्रयासको सराहना गरिएको छ । उनीहरूले यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिनुपर्ने सुझावसमेत दिएका छन् ।

Facebook Comment

Related Posts

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar