काठमाडौं, ११ वैशाख । सिके राउत नेतृत्वको जनमत पार्टी र रेश चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकता हुने भएको छ ।
अध्यक्ष राउतले एकताको घोषणा गर्दै अब दुई पार्टी मजबुत भएर अगाडि जाने बताएका छन । जनताको भावना र आकांक्षा एकता भएकोले हामी एकताको लागि अगाडि बढने नै छौँ,एकता पनि हुन्छ नै,’ उलने भनेका छन् ।
‘यही वैशाख १७ गते जनमत पार्टी र नागरिक उन्मुक्तिबीच घोषणाको तयारी गर्दैछौँ ।














