KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कश्मिरमा मारिएको नेपालीलाई शव नेपाल ल्याइँदै

कश्मिरमा मारिएको नेपालीलाई शव नेपाल ल्याइँदै

काठमाडौं, १० वैशाख । जम्मु कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा मारिएका नेपाली युवक सुदिप न्यौपानेसँग त्यो सँग उनका आमा, बैनी र ज्वाइँ सकुशल रहेको तथा बेलुकासम्म काठमाडौँ आइपुग्ने भएको छ ।

आतंकवादी हमलामा मारिएका सुदीपको शव पनि बेलुकासम्म काठमाडौँ आइपुग्ने उनका काका बद्रीनाथ न्यौपानेले जानकारी दिए । सुदीपका आमा, बैनी र ज्वाइँ अहिले जम्मुस्थित विमानस्थलमा दिल्ली जान पर्खिरहेको छ ।

सुदीपकी आमा रिमा पाण्डे, बैनी सुष्मा काफ्ले र ज्वाइँ युवराज काफ्ले सुदीपसँगै घुम्न कश्मिर गएका थियो । उनीहरूलाई पहलगामबाट सेनाको विशेष जहाजमा जम्मु ल्याइएको थियो ।

बुटवल रुपन्देहीका सुदिप न्यौपानेसहित २६ जनाको उक्त हमलामा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । हमलामा परी १० जना घाइते भएका छन् । पहलगाम श्रीनगरबाट ७० किलोमिटर टाढा रहेको जनाएको छ ।

Facebook Comment

Related Posts

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

प्रदेश सरकारलाई प्रधानमन्त्रीको आग्रह:आफ्नै सुधारमा ढिलाइ नगर्नु

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

गणेश पराजुली बने रास्वपा संसदीय दलका उपनेता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

दलगत छलफलपछि संसदीय समितिमा उम्मेदवारी दर्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar