KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

शिक्षकलाई परीक्षा बोर्ड र प्रशासनबाट धम्की

काठमाडौं, ०९ बैशाख । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षामा सामेल हुन शिक्षकहरुलाई धम्कीसहित दबाब आएको कुराप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्कीसहित परीक्षामा सामेल हुन दबाब आएको जनाएको छ । २१ दिनदेखि काठमाडौँमा आन्दोलन चलिरहेको समयमा सरकारले पेलेर परीक्षा सञ्चालन गर्छु भन्ने दम्भ देखाएको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताएकी छन् ।

परीक्षा सञ्चालन गर्छु भन्ने र परीक्षा सामेल हुन दबाब दिन थालिएको छ। पेलेर परीक्षा  परीक्षा सञ्चालन गरे उत्तरपुस्तिका परीक्षणमा पनि सहभागी नहुने निर्णय लिएका छौँ ।

बोर्डसँगको छलफलमा एक साता परीक्षा सार्न सकिने कुरा भएको थियो, माग पुरा गर्न छाडेर परीक्षा सञ्चालन गर्ने निर्णय गरियो। शिक्षकको मुद्दालाई वेवास्था गरियो त्यसको मूल्य सरकारले चुकाउनु पर्छ’, उनले भनिन् ।

बोर्डले कर्मचारी खटाएर पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षक महासंघले बैठक बसी सडक आन्दोलनमा साथ दिन आग्रह समेत गरेको छ ।

विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारी मैत्री शिक्षा ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन साथ र सहभागी हुन भनेको हो । संघले कक्षा १२ को परीक्षामा सामेल नहुन र केद्राध्यक्षहरुलाई आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ ।

Facebook Comment

Related Posts

कांग्रेसको निर्णय : तडकभडकयुक्त शुभकामना कार्यक्रम बन्द

कांग्रेसको निर्णय : तडकभडकयुक्त शुभकामना कार्यक्रम बन्द

काठमान्डुलाई ११५ रनमै समेट्दै जनकपुरले खोल्यो जितको खाता

काठमान्डुलाई ११५ रनमै समेट्दै जनकपुरले खोल्यो जितको खाता

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

हिमाल जोगाउनु अर्बौँ मानिसको जीवन जोगाउनु हो : मन्त्री चौधरी

हिमाल जोगाउनु अर्बौँ मानिसको जीवन जोगाउनु हो : मन्त्री चौधरी

पोशाक खरिद अनियमितता प्रकरण : मंसिर २० भित्र प्रतिवेदन बुझाइने

पोशाक खरिद अनियमितता प्रकरण : मंसिर २० भित्र प्रतिवेदन बुझाइने

चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडानमा जोखिम, सतर्कता अपनाउन निर्देशन

चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडानमा जोखिम, सतर्कता अपनाउन निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar