KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एमालेका ७० नेता कार्यकर्ताद्धारा सामुहिक राजीनामा

एमालेका ७० नेता कार्यकर्ताद्धारा सामुहिक राजीनामा

कठमान्डौँ, ७ बैशाख । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश लेखा समितिका सदस्य बालागिरी कुँवरसहित ७० जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्दै सामूहिक राजीनामा दिएका छन् ।

एक विज्ञप्तिमार्फत् कुँवरले करिब ३५ वर्ष लामो राजनीतिक यात्रा अन्त्य गर्दै ‘ मातृभूमि जागरण अभियान ’ मा सहभागी हुने घोषणा गरेको हो ।

कुँवरले २०३६ सालदेखि बहुदलीय व्यवस्था स्थापनाको आन्दोलनमा होमिएको आफ्नो राजनीतिक यात्रा २०४६ को जनआन्दोलन, जनयुद्धको चुनौतीपूर्ण समय र डा. भीम रावलको नेतृत्वमा सञ्चालित शान्ति अभियान हुँदै निरन्तर सक्रिय रहँदै आएको स्मरण गरेका छन् ।

उनले २०५४ र २०७४ सालमा दुईपटक वडा अध्यक्षको जिम्मेवारी सम्हाल्दै जनमुखी विकास निर्माणमा योगदान दिएको उल्लेख गर्दै, समाजवाद र साम्यवादको सपना बोकेर जनताको घरदैलोमा पुगे पनि त्यो सपना साकार नहुँदा आफूजस्ता कार्यकर्ताहरूमा गहिरो निराशा पैदा भएको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दी प्रवृत्ति, निरङ्कुश कार्यशैली, पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभाव, भ्रष्टाचारमा लिप्त नेताहरूलाई संरक्षण, र जनवादी मूल्यहरूको ह्रासले गर्दा आफूहरूले पार्टी परित्याग गर्ने निर्णयमा पुगेको कुँवरसहितका नेताहरूले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

Facebook Comment

Related Posts

केन्द्रीय सदस्य चयनमा स्वर्णिम वाग्ले सबैभन्दा अगाडि

केन्द्रीय सदस्य चयनमा स्वर्णिम वाग्ले सबैभन्दा अगाडि

रास्वपाले महाधिवेशन मतदानलाई बनायो डिजिटल

निर्वाचन प्रक्रिया लम्बिँदा रास्वपाले फेरि बदल्यो तालिका

महाधिवेशनअघि कांग्रेसभित्र दूरी बढ्यो, इतर पक्ष सक्रिय

महाधिवेशनअघि कांग्रेसभित्र दूरी बढ्यो, इतर पक्ष सक्रिय

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

सरकारको आश्वासनपछि इलामका चिया उद्योग सञ्चालन

सरकारको आश्वासनपछि इलामका चिया उद्योग सञ्चालन

रास्वपाको पक्षमा खुलेपछि एमाले वडाध्यक्षलाई पदमुक्त गर्न सिफारिस

रास्वपाको पक्षमा खुलेपछि एमाले वडाध्यक्षलाई पदमुक्त गर्न सिफारिस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar