KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पत्रकार संघ मधेस प्रदेश अध्यक्षमा पुन कैलास दास

पत्रकार संघ मधेस प्रदेश अध्यक्षमा पुन कैलास दास

जनकपुर, ३० चैत । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल मधेस प्रदेशको प्रथम अधिवेशन जनकपुरमा सम्पन्न भएको छ ।

अधिवेशनबाट कैलास दासको अध्यक्षतामा १७ सदस्यीय नयाँ प्रदेश कार्यसमिति निर्विरोध चयन भएको छ । दलित समुदायका पत्रकारहरूको हक, हित र समानुपातिक समावेशीतालाई संस्थागत गर्न उद्देश्यले आयोजित उक्त अधिवेशनमा मधेस प्रदेश भरिबाट पत्रकारहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमले संघको संगठनात्मक सुदृढीकरण, पत्रकारिता क्षेत्रभित्र दलित समुदायको पहिचान विस्तार, र सामाजिक न्याय प्रवद्र्धनका विषयमा गहिरो छलफल गरेको थियो ।

अध्यक्षमा कैलास दाससहित अन्य पदाधिकारीहरूमा उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायत विभिन्न जिम्मेवारीमा रहेकाहरू पनि सहमतिबाट चयन भएका छन् ।

अधिवेशनमा दलित पत्रकारहरूको एकतामा जोड दिँदै लोकतान्त्रिक अभ्यासलाई सबल बनाउने र पत्रकारितामार्फत सामाजिक परिवर्तनको एजेण्डा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

नव–निर्वाचित अध्यक्ष दासले कार्यकाल भर निष्पक्ष, समावेशी र उत्तरदायी पत्रकारिता प्रवद्र्धन गर्ने तथा संघलाई प्रदेशस्तरमै प्रभावकारी बनाउने योजना प्रस्तुत गर्नुभयो ।

कार्यसमिति सदस्यहरूलाई विभिन्न संघसंस्थाले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । अधिवेशनले दलित समुदायका आवाजलाई सशक्त बनाउँदै संघीय संरचनाभित्र पत्रकारहरूको भूमिकालाई अझ स्पष्ट बनाउने अपेक्षा रहेको राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष बिनोद पहाडीले बताउनुभयो ।

Facebook Comment

Related Posts

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar