KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश प्रदेश : मुख्यमन्त्री सिंहद्वारा जलाद खोलाको अनुगमन

सात वटा टिपर र दुई वटा जेसिबी नियन्त्रणमा

मधेश प्रदेश : मुख्यमन्त्री सिंहद्वारा जलाद खोलाको अनुगमन

जनकपुर, २२ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शुक्रबार धनुषाकोे मिथिला नगरपालिका–४ मा पर्ने जलाद खोलाको अनुगमन गर्नुभएको छ ।

अनुगमनको क्रममा खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थकोे उत्खनन भइरहेको भेटिएपछि उत्खनन तथा ओसारपसारमा प्रयोग भइरहेको सात वटा टिपर र दुई वटा जेसिबी मेसिन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ढल्केबरको जिम्मा लगाउनुभएको छ ।

जलाद खोला वन क्षेत्रभित्र पर्ने भएकाले त्यहाँ कुनै पनि किसिमको उत्खनन गर्नुअघि वन नियमावलीअनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन अनिवार्य हुन्छ ।

सो प्रतिवेदनलाई प्रदेश सरकारअन्तर्गतको वन तथा वातावरण मन्त्रालयले स्वीकृति दिनुपर्ने व्यवस्था रहेको मुख्यमन्त्री सिंहले बताए । वन मन्त्रालयको स्वीकृति पश्चात मात्र सम्बन्धित जिल्लाको डिभिजन वन कार्यालयले सहमति जनाउँछ र त्यसपछि मात्र स्थानीय तहले ढुंगा, गिट्टी र बालुवा उत्खननको ठेक्का दिन पाउँछ,” उहाँले भन्नुभयो ।

तर, मिथिला नगरपालिकाले वातावरणीय अध्ययन प्रतिवेदन आफैंले स्वीकृत गरेको देखिएको छ, जुन वैधानिक प्रक्रिया विपरीत हो । यसरी स्वीकृति नदिइ खोलामा ठेक्का लगाएर उत्खनन कार्य अघि बढाएको पाइएपछि मुख्यमन्त्री सिंहले सम्बन्धित ठेकेदारलाई आवश्यक कागजातसहित प्रदेश सरकारअन्तर्गतको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उपस्थित हुन निर्देशन दिनुभएको छ ।

उहाँले अनुगमनको क्रममा अवैध उत्खननको विरुद्ध कडा कारबाही गरिने चेतावनी पनि दिनभयो । उहाँले भन्नुभयो, “सरकारले वातावरणीय संरक्षण तथा प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । नियम विपरीत गतिविधि गर्ने जो–कोहीलाई कानूनी दायरामा ल्याइनेछ ।

Facebook Comment

Related Posts

धनुषामा तीन स्थानीय तहको नगरसभा रोकियो

धनुषामा तीन स्थानीय तहको नगरसभा रोकियो

कक्षा १२ को नतिजाविरुद्ध सडकमा उत्रिए विद्यार्थी

कक्षा १२ को नतिजाविरुद्ध सडकमा उत्रिए विद्यार्थी

केन्द्रीय सदस्य चयनका लागि मतदान सकियो

केन्द्रीय सदस्य चयनका लागि मतदान सकियो

प्रदेश खारेजीलाई रास्वपाले बनायो औपचारिक राजनीतिक एजेन्डा

प्रदेश खारेजीलाई रास्वपाले बनायो औपचारिक राजनीतिक एजेन्डा

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

निर्वाचन तालिका फेरिँदा रास्वपा महाधिवेशनको मतदान पुनः प्रभावित

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar