काठमाडौं, २१ चैत । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं अन्ततः काठमाडौँ महानगरपालिका कार्यालयमा प्रवेश गरेका छन् ।
उनलाई रोक्न महानगरपालिका कार्यालय परिसरमा बिहानैदेखि नगर प्रहरी तैनाथ गरिए पनि वडाध्यक्ष र कर्मचारीहरूले उनलाई महानगरपालिकाको कार्यालय छिराएका हुन् ।














