KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राजसंस्था पुनःस्थापनाका लागि देशभर संयुक्त आन्दोलन गर्ने

राजावादीको प्रदर्शनमा प्रहरीले गरे अश्रुग्यास प्रहार

काठमाडौं, २१ चैत । राजसंस्था पनुस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले देशभर र प्रवासमा पनि समिति गठन गर्ने भएको छ ।

समितिले वक्तव्य जारी गर्दै देशभरका सबै जिल्ला र प्रवासमा संयुक्त आन्दोलन परिचालन समिति विस्तार गर्ने बताएको हो । समितिका प्रवक्ता स्वागत नेपालले आन्दोलन कमजोर नभएको बताउँदै अझै सशक्त बनाउन देशैभर समिति गठन गरेर आन्दोलनलाई सभ्य रुपमा अघि बढाउने बताएका छन् ।

अहिले औपचारिक रुपमा आन्दोलन नै सुरु नभएको बताउँदै उनले चरणबद्ध कार्यक्रम घोषणा गर्ने बताएका छन् । जस अनुसार प्रचारात्मकदेखि अल्टिमेटम हुँदै अनिश्चितकालीन आमहड्तालका कार्यक्रम घोषणा गरिने उनले बताए ।

राजवादीहरूले यसअघि यही चैत १५ गते तीनकुनेमा आन्दोलन गरेका थिए । उक्त आन्दोलनले हिंसात्मक रुप लिंदा २ जनाको मृत्यु भएको थियो ।

Facebook Comment

Related Posts

धनुषामा तीन स्थानीय तहको नगरसभा रोकियो

धनुषामा तीन स्थानीय तहको नगरसभा रोकियो

कक्षा १२ को नतिजाविरुद्ध सडकमा उत्रिए विद्यार्थी

कक्षा १२ को नतिजाविरुद्ध सडकमा उत्रिए विद्यार्थी

केन्द्रीय सदस्य चयनका लागि मतदान सकियो

केन्द्रीय सदस्य चयनका लागि मतदान सकियो

प्रदेश खारेजीलाई रास्वपाले बनायो औपचारिक राजनीतिक एजेन्डा

प्रदेश खारेजीलाई रास्वपाले बनायो औपचारिक राजनीतिक एजेन्डा

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

निर्वाचन तालिका फेरिँदा रास्वपा महाधिवेशनको मतदान पुनः प्रभावित

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar