काठमाडौँ, १५ चैत । तीनकुनेमा राजवादी समूहले गरेको प्रदर्शनको क्रममा भएको झडपका क्रममा ७ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
झपडका क्रममा घाइते भएकामा ४ जनाको कान्तिपुर अस्पतालमा उपचार भइरहेको सुरक्षाले जानकारी दियो ।
यस्तो प्रदर्शनकारीमा दर्जनौँ घाइते भएको छ ।














