KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रथम आइजिपी कप : मुख्यमन्त्रीद्वारा खेलाडीलाई सम्मान 

प्रथम आइजिपी कप : मुख्यमन्त्रीद्वारा खेलाडीलाई सम्मान 

जनकपुर, १४ चैत । मधेश प्रदेश सरकारले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल भएका मधेश प्रदेश प्रहरी कार्यालयका टिमलाई विहिवार जनकपुरमा एक कार्यक्रमका बीचमा सम्मान गरेको छ ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा मधेश भवनमा आयोजित सम्मान कार्यक्रममा प्रथम स्थान प्राप्त गर्ने प्रहरी खेलाडीहरूलाई मुख्यमन्त्री सतिश कुमार सिंहले सम्मानपत्र प्रदान गरेर सम्मान गरेका छन ।

सम्मान कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले खेलाडीहरूको स्थायी वृत्ति विकासका लागि सरकारी रोजगारीसँग जोडेर कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए ।

उहाँले खेल तथा खेलाडीले देश तथा प्रदेशको सम्मान बढाउने काम गर्ने भएकाले खेलकुदको विकासका लागि प्रदेश सरकारले थोरै रुपमा भएपनि सहयोग गरेको र गर्ने पक्षमा रहेको समेत बताए ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद कुमार जयसवालले मधेश प्रदेशमा रहेका खेलाडीहरूको सम्मान बढाउनका लागि खेलाडीहरूको बिमा गर्ने र खेलको पूर्वाधार निर्माण तर्फ सरकारको विशेष ध्यान रहेको बताए ।

उनले ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्नका लागि खेलकुदको पूर्वाधारको निर्माण आवश्यक भएको बताउँदै दुई वर्ष भित्रमा नै अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने शोचमा सरकार रहेको बताए ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले नेपालमा क्रिकेट खेलको राम्रो सम्भावना रहेकाले खेलाडीहरूको सेवा तथा सुविधा बढाउँदै लानु पर्ने धारणा राख्नुभयो ।

सम्मान कार्यक्रममा कार्यक्रममा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चुणामणि फुयाँल, मधेश प्रदेश प्रहरी टिमका प्रशिक्षक प्रशिक्षक प्रहरी निरीक्षक विक्रम साह तथा मधेश प्रदेश प्रहरी टिमका कप्तान कमलेश मण्डल धानुकले खेल र खेलाडीका विषयमा बोलेका थिए ।

Facebook Comment

Related Posts

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar