KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

शिवशंकर महतो हत्या प्रकरणमा उनकै श्रीमती सिर्जना पक्राउ

धनुषामा एक युवकलाई अपहरण पछि बीभत्स हत्या

जनकपुर, ११ चैत । धनुषाका २५ वर्षीय शिवशंकर महतो हत्या प्रकरणमा प्रहरीले उनकै श्रीमती सिर्जनालाई पक्राउ गरेको छ ।

उनको श्रीमती सिर्जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले बताए ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरका शिवशंकरको विभत्स हत्या भएको अवस्था गत शुक्रबार महोत्तरीको गौशाला नगरपालिका–८, सागरनाथ वनमा फेला परेको थियो ।

शुक्रबार साँझ ५ः३० बजे फेला परेको शवको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको थियो । शवलाई घिसारेर केही पर लैजान खोजिएको संकेत समेत देखिएको डीएसपी जयसवारले बताए ।

शवको सनाखतपछि शिवशंकरको हत्याको रहस्य खुलेको थियो । श्रीमती सिर्जना र १० महिनो छोरासँगै गत विहीबार दिउँसो ससुराली हिडेका थिए ।

उनको सुराली बर्दिबास नगरपालिका–५, पशुपतिनगर हो । शिवशंकरको भाइ राम महतोका अनुसार उनीहरू मोटरसाइकलमा महेन्द्रनगरसम्म पुगेका थिए ।

त्यसपछि सिर्जनाले माइतबाट दुई वटा मोटरसाइकल बोलाएकी थिइन् । एक मोटरसाइकलमा सिर्जना छोरासहित थिइन् भने अर्कोमा शिवशंकर सवार थिए ।

मोटरसाइकलमा लैजाने व्यक्तिको पहिचान भइसकेको प्रहरीले जनाएको छ । प्रहरीले हत्या कुनै व्यक्तिगत रिसइबी वा प्रेम सम्बन्धकै कारण भएको हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेको छ । करिब डेढ महिना अघि मात्रै शिवशंकर मुम्बईबाट धनुषा फर्किएका थिए ।

Facebook Comment

Related Posts

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

पहुँचका आधारमा सरकारी गाडी प्रयोगमा रोक, ६२२ सवारी फिर्ता

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar