KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘प्रदेश सरकारको आफ्नै प्रहरी सङ्गठन र कर्मचारी हुनुपर्छ : काग्रेस नेता निधि

‘प्रदेश सरकारको आफ्नै प्रहरी सङ्गठन र कर्मचारी हुनुपर्छ : काग्रेस नेता निधि

काठमाडौँ, ६ चैत । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीयताको सफल र प्रभावकारी कार्यान्वयन गर्न प्रदेशहरूका आफ्नै प्रहरी सङ्गठन र निजामती कर्मचारी संरचना हुनुपर्ने बताएका छन् ।

बुधवारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेता निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि गणतन्त्रको जग बलियो बनाउन प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका हुन् ।

निधिले संविधानसभाले संविधान बनाए पनि संविधान संशोधनको काम अहिलेको संसद्ले गर्नुपर्ने भन्दै सङ्घीय प्रणालीका लागि संविधान जारी भएपछि थप गर्नुपर्ने काममा कार्यसूची नै बनाएर अघि बढ्नुपर्ने बताए ।

निधिले भने– ‘सातवटै प्रदेशसँग उसको आफ्नो प्रहरी सङ्गठन र कर्मचारी संरचना हुँदैन भने सङ्घीयता सफल र प्रभावकारी कार्यान्वयन हुँदैन । सबै प्रदेशलाई आफ्नो प्रहरी सङ्गठन र कर्मचारी बनाउने अधिकार दिनुपर्छ ।

Facebook Comment

Related Posts

रेबिज खोप नपाउँदा बढ्यो स्वास्थ्य जोखिम

रेबिज खोप नपाउँदा बढ्यो स्वास्थ्य जोखिम

पक्राउपछि पौडेललाई कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने

पक्राउपछि पौडेललाई कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

१८ केजी सुन चोरी प्रकरण : पीडितहरू बैंकको केन्द्रीय कार्यालयमा धर्नामा

१८ केजी सुन चोरी प्रकरण : पीडितहरू बैंकको केन्द्रीय कार्यालयमा धर्नामा

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

प्रदेशबाट एसईई सञ्चालन गर्न ३५ करोड बजेट विनियोजन

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

दिनभर प्रतीक्षापछि रास्वपा बन्द सत्र स्थगित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar