KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महोत्तरी : मालपोत कार्यालयका कर्मचारी र लेखनदास घुससहित पक्राउ

महोत्तरी : मालपोत कार्यालयका कर्मचारी र लेखनदास घुससहित पक्राउ

महोत्तरी, २७ फागुन । भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखनदास ३५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतोलाई कार्यालयमै घुस लिँदै गर्दा नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीको पुरानो पुख्र्यौली जग्गाको ट्रायल चेक तथा नक्सा सुधार गरी नयाँ जग्गा कायम गरिसक्दा पनि उनीहरूले घुस मागेको आयोगले जानकारी दिए ।

यदि रकम नदिए जग्गाको नयाँ पुर्जा नबनाइदिने धम्की दिएपछि सेवाग्राहीले अख्तियारलाई जानकारी गराएका थिए । सेवाग्राहीबाट ३५ हजार रुपैयाँ लिइसकेपछि आयोगको टोलीले तत्काल दास र महतोलाई पक्राउ गरेको छ ।

Facebook Comment

Related Posts

धार्मिक सद्भाव भड्काउने योजना असफल, ९ सुतली बम बरामद

धार्मिक सद्भाव भड्काउने योजना असफल, ९ सुतली बम बरामद

मौनअवधि उल्लंघन आरोपमा सिरहाका उम्मेदवारसहित पाँच जना पक्राउ

मौनअवधि उल्लंघन आरोपमा सिरहाका उम्मेदवारसहित पाँच जना पक्राउ

चुनावको तयारीमा आयोग सक्रिय, तीन दिन बिदाको सिफारिस

चुनावका दिन छुट पाएका सवारीमा अन्य व्यक्ति बोक्न नपाइने

बर्दिवासको रातो पुलमा शंकास्पद वस्तु, सेनाद्वारा सुरक्षित डिस्पोज

बर्दिवासको रातो पुलमा शंकास्पद वस्तु, सेनाद्वारा सुरक्षित डिस्पोज

मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

मानव अधिकार आयोगको उच्चस्तरीय टोली परिचालन

सर्लाहीमा निर्वाचन ड्युटीमा खटिएका कर्मचारीको आकस्मिक निधन

सर्लाहीमा निर्वाचन ड्युटीमा खटिएका कर्मचारीको आकस्मिक निधन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar