KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सिरियामा झडप, एक हजार बढीको मृत्यु

सिरियामा झडप, एक हजार बढीको मृत्यु

एजेन्शी, सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बशर अल–असदका समर्थकहरूबीच भएको दुई दिनको झडप र त्यसपछिको प्रतिशोधात्मक विरोधमा मृत्यु सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ ।

यो सिरियाको १४ वर्षअघि शुरू भएको द्वन्द्वपछिको सबैभन्दा घातक हिंसाको घटना हो । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सात सय ४५ सर्वसाधारण मारिएका छन् ।

तीमध्ये एक सय २५ जना सरकारी सुरक्षा बलका सदस्य र एक सय ४८ जना असदसँग सम्बन्धित सशस्त्र समूहका लडाकुहरू छन् । लाटाकिया शहर वरपरका ठूलो क्षेत्रमा बिजुली र खानेपानी काटिएको अब्जर्भेटरीले बताएको छ । असदलाई सत्ताबाट हटाएपछि विद्रोहीहरूले सत्ता लिएको तीन महिनापछि बिहीबार भड्किएको झडपले दमास्कसमा नयाँ सरकारलाई ठूलो चुनौती दिएको हो ।

Facebook Comment

Related Posts

मन्त्रालयमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

मन्त्रालयमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

अद्यावधिक नभएका सदस्य निर्वाचनबाट बाहिरिने : गगन थापा

शिक्षालाई दलीय प्रभावबाट मुक्त गर्न गगन थापाको आग्रह

एसईईका क्यारेक्टर र ट्रान्सफर सर्टिफिकेटमा चर्को शुल्क, कारबाहीको चेतावनी

एसईईका क्यारेक्टर र ट्रान्सफर सर्टिफिकेटमा चर्को शुल्क, कारबाहीको चेतावनी

रुखमा बाँधेर बालबालिकामाथि कुटपिट, चार महिलाविरुद्ध मुद्दा दर्ता

रुखमा बाँधेर बालबालिकामाथि कुटपिट, चार महिलाविरुद्ध मुद्दा दर्ता

इन्धन आपूर्ति सहज, बन्द गरिएका १४ पेट्रोल पम्प पुनः सञ्चालनमा

इन्धन आपूर्ति सहज, बन्द गरिएका १४ पेट्रोल पम्प पुनः सञ्चालनमा

सीमापारबाट ६२३ ग्राम ब्राउन सुगर बरामद, तीन जना पक्राउ

सीमापारबाट ६२३ ग्राम ब्राउन सुगर बरामद, तीन जना पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar