KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारत र अस्ट्रेलियाको विच खेल्ने

च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारत र अस्ट्रेलियाको विच खेल्ने

काठमाडौं, १९ फागुन । आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनल समीकरण पूरा भएको छ ।

आइतबार भएको समूह ए को अन्तिम खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । सेमिफाइनलमा भारतको भेट अस्ट्रलियासँग हुनेछ भने न्युजिल्याण्डले दक्षिण अफ्रिकासँग खेल्ने छ । भारत समूह ए को विजेता तथा अस्ट्रेलिया समूह बी को उपविजेताका रूपमा सेमिफाइनल खेल्ने छन् ।

त्यस्तै न्युजिल्याण्ड समूह ए को उपविजेता र दक्षिण अफ्रिका समूह बी को विजेताका रूपमा सेमिफाइनल खेल्ने पक्का भएको छ । पहिलो सेमिफाइनल भारत र अस्ट्रेलियाको बीचमा मंगलबार दुबईमा हुनेछ भने दोस्रो सेमिफाइनल बुधबार न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको बीचमा पाकिस्तानको लाहोरमा हुदै छ ।

दोस्रो सेमिफाइनलका लागि न्युजिल्याण्ड र दक्षिण अफ्रिका अब पाकिस्तान फर्कने छन् ।

वरुणको ५ विकेटमा भारतले न्युजिल्याण्डलाई हरायो

भारतले आइतबार न्युजिल्याण्डलाई ४४ रनले हरायो । भारतले दिएको २५० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड ४५.३ ओभरमा २०५ रनमा अलआउट भयो । केन विलियमसनले सर्वाधिक ८१ रन बनाएपनि पर्याप्त हुन सकेन । भारतका वरुण चक्रवर्तीले १० ओभरमा ५२ रन दिएर ५ विकेट लिए ।

कूलदीप यादवले २ तथा हार्दिक पान्ड्या, अक्षर पटेल र रविन्द्र जडेजाले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर २४९ रन बनाएको थियो । श्रेयस अय्यरले सर्वाधिक ७९ रन बनाएका थिए ।

हार्दिक पान्ड्याले ४५ रन तथा अक्षर पटेलले ४२ रन बनाए । न्युजिल्याण्डका म्याट हेनरीले ८ ओभरमा ४२ रन दिएर ५ विकेट लिए । काइल जेमिसन, विलियम ओरोर्की, मिचेल सान्टनर र रचिन रविन्द्रले १–१ विकेट लिए ।

Facebook Comment

Related Posts

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar