KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषा : पूजाकोठामा गाडिएको अवस्थामा महिलाको शव फेला

धनुषा : पूजाकोठामा गाडिएको अवस्थामा महिलाको शव फेला

जनकपुर, १७ फागुन । धनुषाको लक्ष्मीनिया गाउँपालिका–बनिनियामा २० वर्षीया अञ्जली यादवको शव आफ्नै घरकै पूजाकोठामा गाडिएको अवस्थामा परेको छ ।

स्थानीयले श्रीमान बेपत्ता भएको खबर गरेपछि अनुसन्धान गर्दा शव भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले बताए । प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो १ बजे अञ्जलीको शव गाडिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीले श्रीमान हरिराम यादवले पत्नी अञ्जलीको हत्या गरेर शव लुकाएको हुन सक्ने आशंका गरेको छ । हरिराम हाल वेपत्ता छन् भने उनीहरूकी १० महिने छोरी पनि साथमै हराइरहेकी छिन् ।

स्थानीयका अनुसार शनिबार राति दम्पतीबीच विवाद भएको थियो । आइतबार बिहान हरिरामले अञ्जली बेपत्ता भएको बताएका थिए । तर, मंगलबारदेखि उनी स्वयं पनि लापत्ता भएपछि स्थानीयले शंका गरी प्रहरीलाई खबर गरेका थिए ।

अनुसन्धानका क्रममा घरभित्र खोज्दा पूजाकोठामा शव गाडिएको अवस्थामा भेटिएको डीएसपी सिंहले जानकारी दिए । शवलाई उत्खनन गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लगिएको छ ।

हरिराम यादव र उनकी छोरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

नगरपालिकाको बोलेरो दुर्घटना हुँदा उपप्रमुख राना मगरको मृत्यु

नगरपालिकाको बोलेरो दुर्घटना हुँदा उपप्रमुख राना मगरको मृत्यु

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar