KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रुस–युक्रेन युद्ध विच बारे, ट्रम्प र जेलेन्स्कीसँग फोनवार्ता

रुस–युक्रेन युद्ध विच बारे, ट्रम्प र जेलेन्स्कीसँग फोनवार्ता

काठमाडौं, १ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेको छ ।

यसअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेका थियो । यो जानकारी ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बुधबार दिएको हो । लेभिटले जेलेन्स्की र ट्रम्प बीचको कुराकानी ‘धेरै सकारात्मक’ रहेको बताएको हो । उनका अनुसार अमेरिकी सरकार शान्ति सम्झौता र रुस–युक्रेन युद्ध अन्त्य गर्न प्रतिबद्ध छन् ।

लेभिटले राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै भनेकी छन्, ‘अमेरिका र युक्रेनी नेताहरूबीच शुक्रबार म्युनिखमा हुने बैठकबारे वार्ता भएको थियो ।’ त्यहाँ अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पनि सामाजिक सञ्जालमार्फत अमेरिकी राष्ट्रपति ट्रम्पसँग लामो कुराकानी भएको जानकारी दिएका छन् ।

उनले एक्समा लेखेका छन्, ‘राष्ट्रपति ट्रम्पसँग लामो र विस्तृत कुराकानी भयो । शान्ति निर्माण गर्न हामी कसरी मिलेर काम गर्न सक्छौँ भन्ने कुरामा उहाँले चासो देखाएकामा म आभारी छु । उहाँ (ट्रम्प) ले मलाई राष्ट्रपति पुटिनले भनेको कुरा सुनाउनुभयो ।’ यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रुसका राष्ट्रपति पुटिनसँग कुरा भएको र आफूहरू भेटवार्ता गर्ने तय भएको बताएका थियो ।

रुस र युक्रेनबीच फेब्रुअरी २०२२ देखि युद्ध जारी छ । जसमा नेपालीहरू समेत होमिएका छन् ।

Facebook Comment

Related Posts

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

चितवनमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

महामन्त्रीका लागि तयार छु : मनीष झा

महामन्त्रीका लागि तयार छु : मनीष झा

असन्तुष्ट अमरेशले गरे रास्वपा महाधिवेशन बहिष्कार?

असन्तुष्ट अमरेशले गरे रास्वपा महाधिवेशन बहिष्कार?

रास्वपामा महामन्त्री पदका लागि प्रतिस्पर्धा चर्किंदै

रास्वपामा महामन्त्री पदका लागि प्रतिस्पर्धा चर्किंदै

कच्चा धान आयात घट्यो, तयारी चामल आयात बढ्यो

कच्चा धान आयात घट्यो, तयारी चामल आयात बढ्यो

घण्टी बजाएर रवि र बालेनले गरे रास्वपा महाधिवेशन उद्घाटन

रास्वपा महाधिवेशन एक दिन लम्बिन सक्ने, प्रतिनिधि संख्या ४ हजार ३ सय नाघ्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar