KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बैंकिङ प्रणालीबाट ३० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीबाट ३० अर्ब खिच्दै केन्द्रीय बैंक

काठमाडौं, १५ माघ । बैंकिङ प्रणालीबाट नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ ।

निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज मंगलबार ३० अर्ब बराबर खिच्न लागेको हो । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिकान्स भएपछि चालु आर्थिक वर्ष २०८१÷८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर खिच्दै आएको छ ।

निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । मंगलबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज आगामी ६ फागुनमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।

बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

Facebook Comment

Related Posts

भारतको निर्णयपछि नेपालले पनि खोल्यो ठूला नोट प्रतिबन्ध

भारतको निर्णयपछि नेपालले पनि खोल्यो ठूला नोट प्रतिबन्ध

सातदलीय गठबन्धनको सहमतिमा मधेश सरकार विस्तार

सातदलीय गठबन्धनको सहमतिमा मधेश सरकार विस्तार

विशेष अदालतद्वारा पतञ्जली जग्गा प्रकरणका पुराना फाइल मगाउने आदेश

विशेष अदालतद्वारा पतञ्जली जग्गा प्रकरणका पुराना फाइल मगाउने आदेश

दलहरुसँग वार्ता गर्न बनायो उच्चस्तरीय समिति, संयोजकमा मन्त्री सिन्हा

दलहरुसँग वार्ता गर्न बनायो उच्चस्तरीय समिति, संयोजकमा मन्त्री सिन्हा

निर्वाचन हुँदैन भ्रम फैल्याउने काम नगर्न गृहमन्त्रीको चेतावनी

निर्वाचन हुँदैन भ्रम फैल्याउने काम नगर्न गृहमन्त्रीको चेतावनी

भिजिट भिसा प्रकरण : नाम जोडिएपछि म्याग्दीका सीडीओ तिवारी गृह मन्त्रालय तानिए

भिजिट भिसा प्रकरण : नाम जोडिएपछि म्याग्दीका सीडीओ तिवारी गृह मन्त्रालय तानिए

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar