KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अमेरिकामा ३०८ जना अवैध आप्रवासीलाई पक्राउ

अमेरिकामा ३०८ जना अवैध आप्रवासीलाई पक्राउ

काठमाडौं, १० माघ । अमेरिकामा डोनल्ड ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेको पहिलो दिन मंगलबार अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)ले अवैध रुपमा बसोबास गर्दै आएका ३०८ जना आप्रवासीलाई पक्राउ गरेको छ ।

द न्यू योर्कका समाचारअनुसार सीमा सुरक्षा अधिकारीले खुलासा गरेको छ । पक्राउ देशका हरेक भागबाट गरिएको भनिएको छ । अवैध आप्रवासीहरूमध्ये धेरैजसो अपराधी भएको बताइएको छ । तीमध्ये केहीमाथि अपहरण, हत्या र बलात्कारको आरोप छ । अध्यागमन अधिकारीहरूले देशको लागि खतरा निम्त्याउने अवैध आप्रवासीहरूलाई पक्राउ गर्न थालेको जनाएको थिए ।

अमेरिकामा यस्ता आप्रवासीको संख्या ७ लाखभन्दा बढी भएको बताइएको छ । बंगाली पत्रिका प्रथम आलोको रिपोर्ट अनुसार पहिलो दिन पक्राउ पर्नेहरूमा ४ जना बंगलादेशी नागरिक छ । उनीहरूलाई न्यूयोर्कको ब्रुकलिन बरो फुल्टन क्षेत्रबाट पक्राउ गरिएको हो । अवैध आप्रवासीहरूलाई समात्न देशभरमा छापा हान्ने काम भइरहेका छ । रिपोर्टका अनुसार अमेरिकाका धेरै राज्यहरूमा छापा मरिरहेको छ ।

त्यस्ता आप्रवासीहरूसँग व्यापक सोधपुछ भइरहेको भनिएको छ । राष्ट्रपति चुनाव जितेको केही दिनपछि नै ट्रम्पले अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) का पूर्व प्रमुख टम होमनलाई ‘सीमा जार’ नियुक्त गरेका थिए । उनले कागजात नभएका अवैध आप्रवासीहरूलाई पक्राउ गर्न व्यापक राष्ट्रव्यापी खोजी अभियान सुरु गर्ने होमनले गत हप्ता घोषणा गरेका थिए ।

सोमबार शपथ ग्रहण गरेलगत्तै ट्रम्पले कयौँ कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए । यसमा अवैध आप्रवासीहरूको प्रवेश रोक्ने र सीमामा सुरक्षा कडा पार्ने जस्ता आदेशहरू पनि समावेश थिए । चाँडै अमेरिकी इतिहासको सबैभन्दा ठुलो निर्वासन अभियान सुरु हुने उनले बताएका थिए । प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकामा विश्वमै सबैभन्दा धेरै आप्रवासीहरू छन् ।

विश्वका कुल आप्रवासीहरूको २० प्रतिशत अमेरिकामा बस्छन् । २०२३ सम्ममा यहाँ बसोबास गर्ने आप्रवासीहरूको कुल संख्या ४ करोड ७८ लाख थियो ।

Facebook Comment

Related Posts

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

प्रतिशोध होइन, विकासको राजनीति गर्छौं : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

‘हामी लेफ्ट वा राइट होइनौँ, विकासवादी पार्टी हौँ’ : बालेन शाह

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

बालेनप्रति रविको विश्वास : ‘गोल हान्ने समय अब उहाँको’

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

संविधान संशोधनमा ध्यान दिन उपेन्द्रको आग्रह

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

यस्तो स्मार्ट र ड्यासिङ प्रधानमन्त्री इतिहासमै दुर्लभ : सीके राउत

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

राजदूत नियुक्तिका लागि परेका आवेदनको ‘सर्ट लिस्टिङ’ हुँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar