KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्रपतिले निवासमा पक्राउ

राष्ट्रपतिले निवासमा पक्राउ

काठमाडौँ, १९ पौस । दक्षिण कोरियाका महाभियोग लगाइएका राष्ट्रपति यून सुक यउललाई पक्राउ गर्न प्रहरी अधिकारीहरू उनको निवास पुगेको हो ।

स्थानीय समयअनुसार बिहान ८ बजे सुरुमा २० जना प्रहरी अधिकारीहरू यउलको घरतर्फ गएका थिए । डिसेम्बर महिनाको सुरुमा छोटो अवधिका लागि कायम रहेको ‘मार्शल ल’ लागू गरेको आरोपमा उनलाई पक्राउ गर्न खोजिएको हो । तर यउलका वकिलहरूले उनीविरुद्ध जारी भएको पक्राउपुर्जीलाई “कानुनविपरीत” भन्दै त्यसलाई चुनौती दिने बताएका छ ।

यउलको सुरक्षा दिने फौजले पनि उनलाई पक्राउ गर्नबाट रोकिरहेको जानएको छ । यसै साताको सुरुमा सोलस्थित एक अदालतले यउलविरुद्ध पक्राउपुर्जी जारी गरेको थियो । उनले डिसेम्बर ३ मा देशमा मार्शल ल लागु गर्ने प्रयास गरेका थिए । सोही आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

उनीमाथि देशद्रोह सहितका आरोपहरूमा अनुसन्धान भइरहेको छ । त्यस क्रममा उनलाई अदालतले सोधपुछका लागि तीन पटक बोलाइसकेको छ । सैनिक कानुन ल्याएपछि उनीविरूद्ध संसदमा दर्ता भएको महाभियोग पारित भएको थियो । महाभियोगको प्रक्रिया संवैधानिक अदालतबाट टुंगिन बाँकी छ ।

Facebook Comment

Related Posts

आन्तरिक विवादबीच श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सूची

आन्तरिक विवादबीच श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सूची

पाँच तल्ले प्रहरी कार्यालय निर्माणको काम शुरु

पाँच तल्ले प्रहरी कार्यालय निर्माणको काम शुरु

चुनावी समीक्षाबीच गगनलाई राजीनामा नदिन दबाब

चुनावी समीक्षाबीच गगनलाई राजीनामा नदिन दबाब

निर्वाचनले रोकिएको रेल सेवा फेरि सञ्चालन

निर्वाचनले रोकिएको रेल सेवा फेरि सञ्चालन

दोषीलाई कडा सजाय माग्दै काठमाडौंमा फेरि प्रदर्शन

दोषीलाई कडा सजाय माग्दै काठमाडौंमा फेरि प्रदर्शन

धनुषामा तत्मा समाजको सक्रियता: प्रदेश स्तरीय सम्मेलनको तयारी सुरु

धनुषामा तत्मा समाजको सक्रियता: प्रदेश स्तरीय सम्मेलनको तयारी सुरु

ताजा समाचार

कतारमा रहेका नेपालीलाई घर फर्किन राजदूतावासको विशेष अनुरोध

कतारमा रहेका नेपालीलाई घर फर्किन राजदूतावासको विशेष अनुरोध

आन्तरिक विवादबीच श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सूची

आन्तरिक विवादबीच श्रम संस्कृति पार्टीले टुङ्ग्यायो समानुपातिक सूची

पाँच तल्ले प्रहरी कार्यालय निर्माणको काम शुरु

पाँच तल्ले प्रहरी कार्यालय निर्माणको काम शुरु

चुनावी समीक्षाबीच गगनलाई राजीनामा नदिन दबाब

चुनावी समीक्षाबीच गगनलाई राजीनामा नदिन दबाब

निर्वाचनले रोकिएको रेल सेवा फेरि सञ्चालन

निर्वाचनले रोकिएको रेल सेवा फेरि सञ्चालन

दोषीलाई कडा सजाय माग्दै काठमाडौंमा फेरि प्रदर्शन

दोषीलाई कडा सजाय माग्दै काठमाडौंमा फेरि प्रदर्शन

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar