काठमाडौं, ८ पौस । भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु–छोराको शव फेला भएको हो ।
खोटाङ घर भएको बुबा–छोराको हत्या भएको अवस्थामा शव फेला भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जकारी दिएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई सूर्यविनायक नगरपालिका–२ बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्य मृत फेला परेको हो ।
जेठा छोरा बेपत्ता भएको हो । बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै सोमबार बिहान उनीहरुको शव फेला भएको हो । मृतक दुवैको शरीरमा चोट देखिएको हो ।
अहिले भक्तपुर प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान हुदे गरि रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोकीले जानकारीका अनुसार जेठा छोरा वेपत्ता भएको हो ।