KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विद्यार्थीहरूले पर्साको बहुदरमाई नगरपालिकाको सामानमा आगो लगाए

विद्यार्थीहरूले पर्साको बहुदरमाई नगरपालिकाको सामानमा आगो लगाए

जनकपुर, ५ पुस । पर्साको बहुदरमाई नगरपालिकाको सामानमा विद्यार्थीहरूले आगो लगाको हो ।

पठनपाठन ठप्प भएपछि सञ्चालनको माग गर्दै हिजोदेखि आन्दोलित विद्यार्थीहरूको एक समूहले शुक्रवार बिहान कार्यालयको सामानमा आगो लगाइदिएको नगरपालिकाको कार्यालयले जानकारी दिनु भयो । नगरपालिकाका कार्यालयभित्र रहेका कुर्सी, टेबल, दराज, कम्प्युटरसहित केही कागजातहरु बाहिर निकालेर आगो लगाइ दियो ।

नगरपालिकाको कार्यालय नजिकै रहेका नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयको विद्यार्थीहरूले आगो लगाएको हो । आफ्नो स्कुलमा बिहीबारदेखि पठनपाठन ठप्प भएपछि सञ्चालनको लागि कुनै पहल नभएको भन्दै आक्रोशित विद्यार्थीहरूले शुक्रबार बिहान कार्यालयको सामानमा आगो लगाएको जानका्री दिएको हो ।

बहुदरमाईका शिक्षकहरू लामो समयदेखि तलब नपाएपछि बिहीबारदेखि पठनपाठन ठप्प पारेको हो । शिक्षकहरूले स्कुलमा पठनपाठन ठप्प पारेपछि विद्यार्थीहरूले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको सोही वडाका वडाध्यक्ष सुरेन्द्र यादवले बताए ।

Facebook Comment

Related Posts

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar