KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अदालतमा रवि र छवि अरु १९ जना माथि मुद्दा दर्ता

अदालतमा रवि र छवि अरु १९ जना माथि मुद्दा दर्ता

काठमाडौँ, ५ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीको टोली १९ जना विरुद्ध मुद्दा दर्ताको लागि पुगेको हो ।

शुक्रवार ३ बजेसम्म कार्यालय समय भए पनि अन्तिम समयमा अदालत पुगेको र अभियोग पत्र रुजुको काम चलिरहेको जिल्ला अदालत कास्कीले जानकारी दिनु भयो । अभियोग पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशी बाहेक अन्य १९ जना विरुद्ध मुद्दा चलाउने तयारीमा हो । जिल्ला अदालत कास्कीमा उनीहरु विरुद्ध पूरक अभियोग पत्र दायर गर्न लागिएको हो ।

सूर्यदर्शन सहकारी ठगीमा यसअघि पनि एउटा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दा विचाराधीन नै रहेको अवस्थामा पुनः जाहेरी परेर अनुसन्धान हुँदा थप रकम अपचलन भएको पाइएपछि पूरक अभियोग पत्र दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको हो । कास्कीले ग्यालेक्सी टिभीका अध्यक्ष रहेका जीवी राईसहितलाई प्रतिवादी बनाएको हो ।

उनी हाल फरार रहेका छ । अघिल्लो मुद्दामा पनि उनी मुख्य प्रतिवादी थियो । जिल्ला सरकारी वकिल कार्यालयले पहिलो चरणमा पक्राउ पुर्जी जारी भएका १९ जनाविरुद्ध मुद्दा दर्ता गर्न लागिएको हो । हिरासतमा रहेका रवि, छवि र नेचर हब्सका सञ्चालक रामबहादुर खनाल र लीला पछाइसहितको हकमा आइतबार मात्र मुद्दा दर्ता हुने जिल्ला अदालतले जनाएको हो ।

Facebook Comment

Related Posts

राजा स्वागतका लागि एयरपोर्ट घेराउ गर्न प्रसाईंको अपिल

राजा स्वागतका लागि एयरपोर्ट घेराउ गर्न प्रसाईंको अपिल

राजावादी प्रदर्शन रोक्न निषेधाज्ञा, लिङदेन असन्तुष्ट

राजावादी प्रदर्शन रोक्न निषेधाज्ञा, लिङदेन असन्तुष्ट

दलित, मुस्लिम र मधेशीको आवाज संसदमा पु¥याउने मेरो लक्ष्य : उम्मेदवार दास

दलित, मुस्लिम र मधेशीको आवाज संसदमा पु¥याउने मेरो लक्ष्य : उम्मेदवार दास

ट्याक्टरमा बसेका दुई बालिका रोटाभेटरमा लडेर मृत्य

ट्याक्टरमा बसेका दुई बालिका रोटाभेटरमा लडेर मृत्य

मत मात्र होइन, अब जवाफ पनि चाहिन्छ

मत मात्र होइन, अब जवाफ पनि चाहिन्छ

चुनावी घोषणापत्र समयमै बुझाउन आयोगको दलहरूलाई चेतावनी

उम्मेदवारको घोषणापत्र फागुन ३ सम्म अनिवार्य

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar