KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफलमा

प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफलमा

काठमाडौँ, ४ पुस । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा विहिवार बिहान भारतको दिल्ली पुगेको हो ।

उनले विमानस्थलमा भारतस्थित नेपाली दूतावास अधिकारी तथा भारतीय विदेश मन्त्रालयका अधिकारीले स्वागत गरेको हो । युरोपको भ्रमण सकाएर उनी दिल्ली पुगेको हो । उनी बुधवार जर्मनीबाट भारतका लागि प्रस्थान गरेको थियो । भोलि अर्थात पुस ५ गते नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेलफेयर (एग्रो) को आयोजनामा हुने एक सम्मेलनलाई सम्बोधन गर्न उनी भारत पुगेका हो ।

सम्मेलनमा सहभागी हुनुको साथै उनले आफ्नो स्वास्थ्य जाँच पनि गराएको हो । उनले भारतका विदेश मन्त्री एस.जयशंकरसँग भेट्ने तयारी पनि गरेको हो । तर भेटघाटको समय तालिका हालसम्म तय नभएको बताइएको हो । त्यसका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दूतावास र भारतस्थित नेपाली दूतावाससँग समन्वय गरिरहेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पनि भारत भ्रमण हुने चर्चा चलिरहेको छ । यही बिचमा परराष्ट्रमन्त्री आरजुको भारत भ्रमण भएको हो । परराष्ट्रमन्त्री भएपछि आरजुको यो दोस्रो भारत भ्रमण हो । यसअघि पनि उनी स्वाथ्य जाँचका लागि दिल्ली जाने भनेपछि विदेशमन्त्री एस.जयशंकरले औपचारिक निमन्त्रणा नै दिएको थियो । भारतले निम्तो नदिएपछि प्रधानमन्त्री ओली चीनको भ्रमण (मङ्सिर १७–२०) गरेका थियो ।

चीनबाट फर्के लगतै उनले आफू भारतको भ्रमण गर्ने धारणा सार्वजनिक गरेका थियो । तर भारतले अझै निमन्त्रणा गरेको होइन । परराष्ट्रमन्त्री आरजुको भारत भ्रमणपछि प्रधानमन्त्री ओलीको पनि भ्रमण तय हुने धरैको आकलन हो । परराष्ट्रमन्त्री आरजु बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात् जर्मनीको भ्रमण गरेकी थिइन् ।

हिजो त्यहाँको यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलनलाई सम्बोधन गरेर दिल्लीका लागि उडेकी थिइन् । परराष्ट्रमन्त्री आरजु चीन भ्रमणबाट मङ्सिर २० गते फर्केकी थियो र २२ गते युरोप भ्रमणका लागि निस्केका थियो । युरोपबाट पुस ५ गते नेपाल फर्किने कार्यक्रम तय थियो तर उनी अचानक युरोपबाट नै भारतको हो ।

उनी पुस ६ गते नेपाल फर्किने बताइएको हो । परराष्ट्रमन्त्री आरजुको भारत भ्रमणको विषयलाई लिएर नेपालस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तव र परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राय बिच भेटघाट भएको हो ।

Facebook Comment

Related Posts

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा अघि सार्ने निर्णय

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा अघि सार्ने निर्णय

मोरङ अदालतमा हराएका ५० मिसिल अझै भेटिएनन्

मोरङ अदालतमा हराएका ५० मिसिल अझै भेटिएनन्

बालेन र मन्त्रिपरिषद बैठक बस्दै

बालेन र मन्त्रिपरिषद बैठक बस्दै

राति लडेर घाइते भएका प्रहरी हवल्दारको ज्यान गयो

राति लडेर घाइते भएका प्रहरी हवल्दारको ज्यान गयो

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

थापाको घोषणाबाट नेता चयन गर्ने तयारी, खड्काको आपत्ति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar