KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सहकारी रकम ठगी गर्ने जेल गए छ , कसैको उन्मुक्ति हुदेईन : गृहमन्त्री

सहकारी रकम ठगी गर्ने जेल गए छ , कसैको उन्मुक्ति हुदेईन : गृहमन्त्री

काठमाडौं, ३ पुस । गृहमन्त्री रमेश लेखकले सहकारीको रकम ठगी गर्ने, अपचलन गर्ने र हिनामिना गर्ने कसैले पनि उन्मुक्ति नपाउने भनेको हो ।

नेपाल प्रेस युनियनले रूपन्देहीमा बुधबार बिहान गरेको पत्रकार भेटघाटमा मन्त्री लेखकले सहकारीको रकम ठगी गर्ने सयौं मान्छे जेल गएको बताउँदै उनले अब पनि कसैले उन्मुक्ति नपाउने भनेको हो । उनले सहकारीको रकम अपचलनमा मुछिएका सयौं व्यक्तिहरुलाई कार्वाही भएपनी एकजनाको बिषय मात्र चर्चामा आएको पनि भनेको हो ।

गृहमन्त्री लेखकले रास्वपा सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा अमर्यादित व्यवहार नभएको पनि भने । मकै पोल्ने, दिनभर ठेला चलाउने, ज्याला मजदुरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने पनि उनले बताए ।

’दिनभरि काम गरेर भोकै बसेर जम्मा गरेको रकम खाईदिने अनि भिड जम्मा गरेर न्यायका कुरा ? त्यसो गर्ने हो भने प्रहरी अदालत न्यायाधीश किन चाहियो? मकै पोल्नेठेला चलाउनेको न्याय खोई ? उनले प्रश्न गरे ।

गृहमन्त्री लेखकले अगाडि भने, झलाखौं गरिब मान्छेको अर्बौं रुपैयाँ हिनामिना गर्ने, ठगी गरेर अर्काको रकम खाईदिने अनि मानवअधिकार उल्लंघन भयो भन्ने ? उहाँमाथि कुनै अवाञ्छित गतिविधि भएका छैन।’ उनले कुनैपनी सरकार वा गृहमन्त्री फेरिँदा अपराध र अनुसन्धानका फाईल रोक्न प्रहरीलाई दवाब दिने काम बेठीक भएको भनेको हो ।

झअनुसन्धान र कार्वाही प्रमाणका आधारमा गर्ने हो, गृहमन्त्री फेरीदा निकटका मान्छेको फाईल रोक्ने र अरूको फाइल अगाडि बढाउने प्रवृत्ति गलत हो, गृहमन्त्री लेखकले भने ।

Facebook Comment

Related Posts

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा अघि सार्ने निर्णय

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा अघि सार्ने निर्णय

मोरङ अदालतमा हराएका ५० मिसिल अझै भेटिएनन्

मोरङ अदालतमा हराएका ५० मिसिल अझै भेटिएनन्

बालेन र मन्त्रिपरिषद बैठक बस्दै

बालेन र मन्त्रिपरिषद बैठक बस्दै

राति लडेर घाइते भएका प्रहरी हवल्दारको ज्यान गयो

राति लडेर घाइते भएका प्रहरी हवल्दारको ज्यान गयो

प्रदर्शनमा पक्राउ परेकाहरू रिहा गर्न काँग्रेसको आग्रह

थापाको घोषणाबाट नेता चयन गर्ने तयारी, खड्काको आपत्ति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar